जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा २७ भएको बम बिष्फोटमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश २ सरकारले ब्यहोर्ने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज बिहान पीडित परिवारसँग भेट गरेर घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन्। उनले मृतकका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउनेसमेत बताए।

मुख्यमन्त्री राउतले घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने भन्दै घटना दुःखद रहेको प्रतिक्रिया दिए।

घटनास्थल पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले स्थानीयसँग घटनाबारे जानकारी लिएको थियो। मृतकका परिवारलाई उपलब्ध गराउने राहत रकम सम्बन्धमा आउँदो मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

मुख्यमन्त्री राउतसँगै प्रदेश सभाका सभामुख रामसरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादवलगायत घटनास्थल पुगेका थिए।

बम बिस्फोट घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह र उनका छोरा आनन्द कुमार साहको मृत्यु भएको थियो ।

मृतक आनन्दका बुबा भिखारी साह, कान्छा छोरा प्रकाश, छोरी मंजली र प्रहरी जवान रिजन कुमार महतो घाइते छन् । भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा र अन्य तीन जनाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

" /> जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा २७ भएको बम बिष्फोटमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश २ सरकारले ब्यहोर्ने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज बिहान पीडित परिवारसँग भेट गरेर घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन्। उनले मृतकका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउनेसमेत बताए।

मुख्यमन्त्री राउतले घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने भन्दै घटना दुःखद रहेको प्रतिक्रिया दिए।

घटनास्थल पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले स्थानीयसँग घटनाबारे जानकारी लिएको थियो। मृतकका परिवारलाई उपलब्ध गराउने राहत रकम सम्बन्धमा आउँदो मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

मुख्यमन्त्री राउतसँगै प्रदेश सभाका सभामुख रामसरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादवलगायत घटनास्थल पुगेका थिए।

बम बिस्फोट घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह र उनका छोरा आनन्द कुमार साहको मृत्यु भएको थियो ।

मृतक आनन्दका बुबा भिखारी साह, कान्छा छोरा प्रकाश, छोरी मंजली र प्रहरी जवान रिजन कुमार महतो घाइते छन् । भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा र अन्य तीन जनाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

"> घाइतेको उपचार र मृतकका परिवारलाई प्रदेश सरकारले राहत दिने: Dekhapadhi
घाइतेको उपचार र मृतकका परिवारलाई प्रदेश सरकारले राहत दिने
जनकपुर। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा २७ भएको बम बिष्फोटमा परी घाइते भएकाहरुको उपचार खर्च प्रदेश २ सरकारले ब्यहोर्ने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले आज बिहान पीडित परिवारसँग भेट गरेर घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने बताएका हुन्। उनले मृतकका परिवारलाई प्रदेश सरकारले राहत उपलब्ध गराउनेसमेत बताए।

मुख्यमन्त्री राउतले घटनामा संलग्न अपराधीलाई कानूनी दायरामा ल्याउन प्रदेश सरकारले आफ्नो तर्फबाट पहल गर्ने भन्दै घटना दुःखद रहेको प्रतिक्रिया दिए।

घटनास्थल पुगेका मुख्यमन्त्री राउतसहितको टोलीले स्थानीयसँग घटनाबारे जानकारी लिएको थियो। मृतकका परिवारलाई उपलब्ध गराउने राहत रकम सम्बन्धमा आउँदो मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने उनले जानकारी दिए।

मुख्यमन्त्री राउतसँगै प्रदेश सभाका सभामुख रामसरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादवलगायत घटनास्थल पुगेका थिए।

बम बिस्फोट घटनामा परी इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक अमिरकुमार दाहाल, राजेश साह र उनका छोरा आनन्द कुमार साहको मृत्यु भएको थियो ।

मृतक आनन्दका बुबा भिखारी साह, कान्छा छोरा प्रकाश, छोरी मंजली र प्रहरी जवान रिजन कुमार महतो घाइते छन् । भिखारीको प्रादेशिक अस्पताल जनकपुरमा र अन्य तीन जनाको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्