काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार आठ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५४ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ३७ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ८२ जनाको मृत्यु भएको छ भने ५४ हजार तीन सय ८९ जना संक्रमित थपिएका छन् ।

यसैगरी भारतमा एक सय १३ जना, रुसमा तीन सय ३६ जना, बेलायतमा दुई सय ३१ जना, फ्रान्समा तीन सय १६ जना, स्पेनमा दुई सय ९१ जना, इटालीमा तीन सय ७६ जना, जर्मनीमा दुई सय ८३ जना, अर्जेन्टिनामा एक सय ३१ जना, मेक्सिकोमा तीन सय १९ जना, पोल्यान्डमा दुई सय ८२ जना, दक्षिण अफ्रिकामा एक सय तीन जना,  इन्डोनेसियामा दुई सय २० जना पेरुमा एक सय ९० जना, चेक रिपब्लिकमा एक सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार आठ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५४ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ३७ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ८२ जनाको मृत्यु भएको छ भने ५४ हजार तीन सय ८९ जना संक्रमित थपिएका छन् ।

यसैगरी भारतमा एक सय १३ जना, रुसमा तीन सय ३६ जना, बेलायतमा दुई सय ३१ जना, फ्रान्समा तीन सय १६ जना, स्पेनमा दुई सय ९१ जना, इटालीमा तीन सय ७६ जना, जर्मनीमा दुई सय ८३ जना, अर्जेन्टिनामा एक सय ३१ जना, मेक्सिकोमा तीन सय १९ जना, पोल्यान्डमा दुई सय ८२ जना, दक्षिण अफ्रिकामा एक सय तीन जना,  इन्डोनेसियामा दुई सय २० जना पेरुमा एक सय ९० जना, चेक रिपब्लिकमा एक सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा आठ हजार आठ सय बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार आठ सय २० जनाको मृत्यु भएको छ ।
• ब्राजिलमा २४ घन्टामा एक हजार नौ सय ५४ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ३७ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा आठ हजार आठ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा आठ हजार आठ सय २० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा पछिल्लो २४ घन्टामा एक हजार नौ सय ५४ जनाको मृत्यु भएको छ भने ६९ हजार पाँच सय ३७ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा एक हजार पाँच सय ८२ जनाको मृत्यु भएको छ भने ५४ हजार तीन सय ८९ जना संक्रमित थपिएका छन् ।

यसैगरी भारतमा एक सय १३ जना, रुसमा तीन सय ३६ जना, बेलायतमा दुई सय ३१ जना, फ्रान्समा तीन सय १६ जना, स्पेनमा दुई सय ९१ जना, इटालीमा तीन सय ७६ जना, जर्मनीमा दुई सय ८३ जना, अर्जेन्टिनामा एक सय ३१ जना, मेक्सिकोमा तीन सय १९ जना, पोल्यान्डमा दुई सय ८२ जना, दक्षिण अफ्रिकामा एक सय तीन जना,  इन्डोनेसियामा दुई सय २० जना पेरुमा एक सय ९० जना, चेक रिपब्लिकमा एक सय १० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्