काठमाडौं। ओप्रा विन्फ्रीसँग बेलायती राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्ताबारे बेलायती राजदरबारले मुख खोलेको छ ।

राजदरबारले जातीय प्रकृतिका प्रसंग चिन्ताजनक भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंगबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

मेगनले राजपरिवारका सदस्यले ह्यारीसँग सो कुरा गरेको र ह्यारीले आफूलाई सो कुरा गरेको बताएकी थिइन् ।

दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ। राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे छलफल गर्न बसेको बैठकपछि आएको हो । बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसंग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो।

राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट पारेका थिए ।

दरबारको वक्तव्यमा भनिएको छ, ‘पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ।’
शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई ‘निकै गम्भीरतापूर्वक’ लिइनुपर्ने बताएका छन्।

डाउनीङ स्ट्रिटले प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेको जनाएको छ । तर उनले कुनै टिप्पणी गरेका छैनन् ।

" /> काठमाडौं। ओप्रा विन्फ्रीसँग बेलायती राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्ताबारे बेलायती राजदरबारले मुख खोलेको छ ।

राजदरबारले जातीय प्रकृतिका प्रसंग चिन्ताजनक भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंगबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

मेगनले राजपरिवारका सदस्यले ह्यारीसँग सो कुरा गरेको र ह्यारीले आफूलाई सो कुरा गरेको बताएकी थिइन् ।

दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ। राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे छलफल गर्न बसेको बैठकपछि आएको हो । बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसंग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो।

राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट पारेका थिए ।

दरबारको वक्तव्यमा भनिएको छ, ‘पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ।’
शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई ‘निकै गम्भीरतापूर्वक’ लिइनुपर्ने बताएका छन्।

डाउनीङ स्ट्रिटले प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेको जनाएको छ । तर उनले कुनै टिप्पणी गरेका छैनन् ।

"> ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारले दियो प्रतिक्रिया : Dekhapadhi राजदरबारले जातीय प्रकृतिका प्रसंग चिन्ताजनक भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ। ">
ह्यारी र मेगनको अन्तर्वार्ताबारे ब्रिटिश राजदरबारले दियो प्रतिक्रिया
काठमाडौं। ओप्रा विन्फ्रीसँग बेलायती राजकुमार ह्यारी तथा उनकी पत्नी डचिस अफ ससिक्स मेगन मार्कलले दिएको अन्तर्वार्ताबारे बेलायती राजदरबारले मुख खोलेको छ ।

राजदरबारले जातीय प्रकृतिका प्रसंग चिन्ताजनक भएको भन्दै तिनलाई ‘गम्भीरतापूर्वक लिइने’ बकिङ्घम राजदरबारले जनाएको छ।

महारानी एलिजाबेथको तर्फबाट जारी गरिएको वक्तव्यमा दरबारले अन्तर्वार्तामा उठाइएका विभिन्न प्रसंगबारे भिन्नभिन्न सम्झना रहेको भए पनि तिनलाई दरबारले आफ्नै तवरले सम्बोधन गर्ने जनाएको छ।

मेगनले ओप्रासँगको कुराकानीमा शाही परिवारको नाम नखुलाइएका एक सदस्यले उनीहरूको छोरा आर्चीको छाला कत्तिको कालो होला भनेर सोधेको बताएकी थिइन्।

मेगनले राजपरिवारका सदस्यले ह्यारीसँग सो कुरा गरेको र ह्यारीले आफूलाई सो कुरा गरेको बताएकी थिइन् ।

दरबारले मेगन र ह्यारी सधैँ ‘परिवारका प्यारा सदस्य’ रहने पनि उल्लेख गरेको छ। राजदरबारको पछिल्लो प्रतिक्रिया अन्तर्वार्ताले उब्जाएको संकटबारे छलफल गर्न बसेको बैठकपछि आएको हो । बैठकमा शाही परिवारका वरिष्ठ सदस्यहरू सहभागी थिए।

मेगन र ह्यारीका छोराको छालाको रङ्लाई लिएर गरिएको टिप्पणीबारे अन्तर्वार्तामा प्रसंग उठेपछि बकिङ्घम दरबारमाथि प्रतिक्रियाका निम्ति तीव्र दबाव परेको थियो।

राजकुमार ह्यारीले ओप्रालाई छालाको रङ्बारे टिप्पणी गर्ने मानिस महारानी वा राजकुमार फिलिप भने नभएको प्रस्ट पारेका थिए ।

दरबारको वक्तव्यमा भनिएको छ, ‘पछिल्ला वर्षहरू ह्यारी र मेगनका निम्ति कति चुनौतीपूर्ण रहे भन्नेबारे सुन्दा सम्पूर्ण परिवार दुखित भएको छ।’
शाही परिवारले अन्तर्वार्तामा उठाइएका प्रसंग पारिवारिक मामिला भएको र तिनलाई परिवारभित्र सल्टाउन दिइनुपर्ने मान्यता राखेको बताइएको छ।

यसबीच विपक्षी लेबर दलका नेता कियर स्टार्मरले मेगनले उठाएका जातिवाद तथा मानसिक स्वास्थ्य परामर्शमा असहयोगजस्ता विषयलाई ‘निकै गम्भीरतापूर्वक’ लिइनुपर्ने बताएका छन्।

डाउनीङ स्ट्रिटले प्रधानमन्त्री बोरिस जोन्सनले अन्तर्वार्ता सोमवार राति हेरेको जनाएको छ । तर उनले कुनै टिप्पणी गरेका छैनन् ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्