काठमाडौं। अस्ट्रेलिया, जापान, अमेरिका तथा भारत सम्मिलित चौपक्षीय गठबन्धन क्वाडको आगामी सम्मेलनमा पछिल्लो समय उत्पन्न विविध संकट तथा समसामयिक विषयमा चर्चा हुने भएको छ।

कोभिड–१९को चुनौती, आर्थिक संकट, जलवायु परिवर्तनलगायतका सन्दर्भमा चर्चा हुने ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले नियमित पत्रकार सम्मेलनमा भने, ‘‘राष्ट्रपति जो बाइडेनको बहुपक्षीय कार्यक्रहरुमध्ये यो एक हो, जुन हिन्द–प्रशान्त क्षेत्रमा सहयोगी तथा साझेदारसँगको निकट सहयोगलाई महत्व दिनुसँग जोडिएको छ।’’

उनले थपे, ‘‘हामीलाई विश्वास छ कि, कोभिड–१९ले उत्पन्न गरेको चुनौती, आर्थिक सहयोग तथा जलवायु परिवर्तनजस्ता मुद्दाहरुमाथि छलफल हुनेछ। यी समस्याहरुको सामना सारा संसारले गर्दै आएको छ।’’

साकीका अनुसार शुक्रबार राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन तथा जापानी प्रधानमन्त्री योसिहिदे सुगासँग छलफल गर्ने छन्। यसपटक क्वाड सम्मेलन अनलाइनमार्फत् हुनेछ। (एजेन्सी)

" /> काठमाडौं। अस्ट्रेलिया, जापान, अमेरिका तथा भारत सम्मिलित चौपक्षीय गठबन्धन क्वाडको आगामी सम्मेलनमा पछिल्लो समय उत्पन्न विविध संकट तथा समसामयिक विषयमा चर्चा हुने भएको छ।

कोभिड–१९को चुनौती, आर्थिक संकट, जलवायु परिवर्तनलगायतका सन्दर्भमा चर्चा हुने ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले नियमित पत्रकार सम्मेलनमा भने, ‘‘राष्ट्रपति जो बाइडेनको बहुपक्षीय कार्यक्रहरुमध्ये यो एक हो, जुन हिन्द–प्रशान्त क्षेत्रमा सहयोगी तथा साझेदारसँगको निकट सहयोगलाई महत्व दिनुसँग जोडिएको छ।’’

उनले थपे, ‘‘हामीलाई विश्वास छ कि, कोभिड–१९ले उत्पन्न गरेको चुनौती, आर्थिक सहयोग तथा जलवायु परिवर्तनजस्ता मुद्दाहरुमाथि छलफल हुनेछ। यी समस्याहरुको सामना सारा संसारले गर्दै आएको छ।’’

साकीका अनुसार शुक्रबार राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन तथा जापानी प्रधानमन्त्री योसिहिदे सुगासँग छलफल गर्ने छन्। यसपटक क्वाड सम्मेलन अनलाइनमार्फत् हुनेछ। (एजेन्सी)

"> क्वाडमा समसामयिक संकटहरुबारे चर्चा हुने: Dekhapadhi क्वाडमा कोभिड–१९को चुनौती, आर्थिक संकट, जलवायु परिवर्तनलगायतका सन्दर्भमा चर्चा हुने ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो।
• ह्वाइट हाउसका प्रेस सचिव जेन साकीका अनुसार शुक्रबार राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रम स्कट मोरिसन तथा जापानी प्रम योसिहिदे सुगासँग छलफल गर्ने छन्।

क्वाडमा समसामयिक संकटहरुबारे चर्चा हुने
काठमाडौं। अस्ट्रेलिया, जापान, अमेरिका तथा भारत सम्मिलित चौपक्षीय गठबन्धन क्वाडको आगामी सम्मेलनमा पछिल्लो समय उत्पन्न विविध संकट तथा समसामयिक विषयमा चर्चा हुने भएको छ।

कोभिड–१९को चुनौती, आर्थिक संकट, जलवायु परिवर्तनलगायतका सन्दर्भमा चर्चा हुने ह्वाइट हाउसले मंगलबार जानकारी दिएको हो।

ह्वाइट हाउसका प्रेस सचिव जेन साकीले नियमित पत्रकार सम्मेलनमा भने, ‘‘राष्ट्रपति जो बाइडेनको बहुपक्षीय कार्यक्रहरुमध्ये यो एक हो, जुन हिन्द–प्रशान्त क्षेत्रमा सहयोगी तथा साझेदारसँगको निकट सहयोगलाई महत्व दिनुसँग जोडिएको छ।’’

उनले थपे, ‘‘हामीलाई विश्वास छ कि, कोभिड–१९ले उत्पन्न गरेको चुनौती, आर्थिक सहयोग तथा जलवायु परिवर्तनजस्ता मुद्दाहरुमाथि छलफल हुनेछ। यी समस्याहरुको सामना सारा संसारले गर्दै आएको छ।’’

साकीका अनुसार शुक्रबार राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन तथा जापानी प्रधानमन्त्री योसिहिदे सुगासँग छलफल गर्ने छन्। यसपटक क्वाड सम्मेलन अनलाइनमार्फत् हुनेछ। (एजेन्सी)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्