काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नयाँ रिपोर्टले जोकोहीलाई आश्चर्यचकित पारिदिन्छ। रिपोर्ट भन्छ– संसारका प्रत्येक तीन महिलामध्ये एकजना आफ्नो जीवनकालमा शारीरिक हिंसा या यौन हिंसाको अनुभव गर्न बाध्य छन्।
संयुक्त राष्ट्र संघको स्वास्थ्य एजेन्सी तथा उसका साझेदारले नयाँ अध्ययन गर्दै मंगलबार उक्त तथ्य सार्वजनिक गरेका हुन्। महिलाविरुद्ध हुने हिंसाबारे गरिएको यो नै सबैभन्दा ठूलो अध्ययन भएको एजेन्सीको दाबी छ।
अध्ययनले प्रेम वा अन्य सम्बन्धमा रहेकी कुनै पनि युवतीमध्ये एकचौथाइ २५ वर्ष उमेरअघि नै हिंसाको सिकार हुने गरेको पनि पत्ता लगाएको छ।
अध्ययनको आँकडामा २०१० देखि २०१८ सम्मको अवधि सामेल गरिएको छ। यसमा कोरोना महामारी प्रभावको तथ्यांक सामेल छैन।
अध्ययनअनुसार, महिलाविरुद्ध घरेलु हिंसामा वृद्धि भएको छ। लकडाउन तथा अन्य प्रतिबन्धको समयमा महिला घरभित्रै बस्न बाध्य भएका कारण त्यस्ताखाले हिंसा बढेको हो।
डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एधनम ग्याब्रियसस भन्छन्, ‘‘महिलाविरुद्धका हिंसा हरेक देश र संस्कृतिमा छ। यसले लाखौं महिला र तिनका परिवारलाई नोक्सान पारिरहेको छ। कोरोना महामारीले यस्ता घटनामा वृद्धि गराएको छ।’’
उनले सरकार व्यक्ति र समुदायलाई समस्या समाधानमा सहयोग गर्न आग्रहसमेत गरेका छन्। (एजेन्सी)

एकतिहाइ महिला शारीरिक हिंसाको सिकार : डब्ल्यूएचओ: Dekhapadhi
संयुक्त राष्ट्रसंघको स्वास्थ्य एजेन्सी तथा उसका साझेदारले नयाँ अध्ययन गर्दै मंगलबार उक्त तथ्य सार्वजनिक गरेका हुन्। महिलाविरुद्ध हुने हिंसाबारे गरिएको यो नै सबैभन्दा ठूलो अध्ययन भएको एजेन्सीको दाबी छ।
डब्ल्यूएचओका महानिर्देशक ग्याब्रियसस भन्छन्– महिलाविरुद्धका हिंसा हरेक देश र संस्कृतिमा छ। यसले लाखौं महिला र तिनका परिवारलाई नोक्सान पारिरहेको छ। कोरोना महामारीले यस्ता घटनामा वृद्धि गराएको छ।
एकतिहाइ महिला शारीरिक हिंसाको सिकार : डब्ल्यूएचओ