काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार छ सय नौ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ कोरोनाबाट दुई हजार तीन सय ४९ जनाको मृत्यु भएको छ भने ८० हजार नौ सय ५५ जना संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ । त्यहाँ ५७ हजार एक सय ३४ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय ६६, भारतमा एक सय ३४, बेलायतमा एक सय ९०, फ्रान्समा दुई सय ६४, स्पेनमा दुई सय ३४, इटालीमा तीन सय ३२, जर्मनीमा दुई सय ९५ जनाको मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा आठ सय ६६ जना, पोल्यान्डमा तीन सय ९८ जना, दक्षिण अफ्रिकामा एक सय नौ जना, युक्रेनमा दुई सय १९ जना, इन्डोनेसियामा एक सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार छ सय नौ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ कोरोनाबाट दुई हजार तीन सय ४९ जनाको मृत्यु भएको छ भने ८० हजार नौ सय ५५ जना संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ । त्यहाँ ५७ हजार एक सय ३४ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय ६६, भारतमा एक सय ३४, बेलायतमा एक सय ९०, फ्रान्समा दुई सय ६४, स्पेनमा दुई सय ३४, इटालीमा तीन सय ३२, जर्मनीमा दुई सय ९५ जनाको मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा आठ सय ६६ जना, पोल्यान्डमा तीन सय ९८ जना, दक्षिण अफ्रिकामा एक सय नौ जना, युक्रेनमा दुई सय १९ जना, इन्डोनेसियामा एक सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

"> कोरोना संक्रमणबाट नौ हजार छ सय बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार छ सय नौ जनाको मृत्यु भएको छ ।
• कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ कोरोनाबाट दुई हजार तीन सय ४९ जनाको मृत्यु भएको छ भने ८० हजार नौ सय ५५ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट नौ हजार छ सय बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार छ सय नौ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ कोरोनाबाट दुई हजार तीन सय ४९ जनाको मृत्यु भएको छ भने ८० हजार नौ सय ५५ जना संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार चार सय ४९ जनाको मृत्यु भएको छ । त्यहाँ ५७ हजार एक सय ३४ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय ६६, भारतमा एक सय ३४, बेलायतमा एक सय ९०, फ्रान्समा दुई सय ६४, स्पेनमा दुई सय ३४, इटालीमा तीन सय ३२, जर्मनीमा दुई सय ९५ जनाको मृत्यु भएको छ ।

यसैगरी मेक्सिकोमा आठ सय ६६ जना, पोल्यान्डमा तीन सय ९८ जना, दक्षिण अफ्रिकामा एक सय नौ जना, युक्रेनमा दुई सय १९ जना, इन्डोनेसियामा एक सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्