काठमाडौं। छिमेकी राष्ट्र भारतको विभिन्न स्थानमा ठूलो मात्रामा अवैध लागूपदार्थ सहित नेपाली नागरिक पक्राउ पर्ने क्रम बढेको छ।

मंगलबार मात्र भारतको मुम्बईमा अवैध लागूपदार्थ चरेससहित एक नेपालीलाई महराष्ट्र प्रहरीले पक्राउ गरेको छ।

भारती सञ्चार माध्यमका अनुसार मुम्बईमा पक्राउ पर्ने नेपालीमा २३ वर्षे प्रवेज महजान अन्सारी रहेका छन्। उनी बारा जिल्लाको स्थायी बासिन्दा भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

अन्सारीको साथबाट प्रहरीले १४ किलोग्राम चरेस बरामद गरेको छ। सो चरेसको मूल्य २.८ करोड भारतीय रुपैयाा रहेको जनाइएको छ। इन्सपेक्टर सतिश तवारको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको थियो।

अवैध लागू पदार्थसहित भारतमा पक्राउ पर्ने अन्सारी पहिलो नेपाली भने होइनन्। पछिल्लो एक वर्षको अवधिमा मात्र भारतमा ६ जना नेपाली ठूलो मात्रामा अवैध लागू पदार्थसहित पक्राउ परेका छन्।

भारतीय मिडियाका अनुसार पछिल्लो एक वर्षमा पक्राउ परेका नेपालीबाट दुई सय ८५ किलोग्रामभन्दा बढी लागू पदार्थ चरेस बरामद गरिएको छ, जसको अवैध बजार मूल्य ४१.१५ करोड भारतीय रुपैयाँ (६५ करोड ८४ लाख नेपाली रुपैयाँ) भन्दा बढी रहेको छ।

गत फेब्रुअरी ७ को दिन भारतको बिहार दुई सय ६५ केजी चरेससहित तीन जना नेपाली पक्राउ परेका थिए। उनीहरुलाई बिहारको गोपालगन्ज जिल्लाबाट पक्राउ गरिएको थियो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) को समाचारमा तीन जना नेपालीबाट बरामद गरिएको चरेसको मूल्य ३५ करोड भारतीय रुपैयाँ (५६ करोड नेपाली रुपैयाँ) रहेको उल्लेख गरिएको थियो।

फेब्रुअरीमा पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र विनयकुमार शहनी रहेका छन्। तीनै जना पर्सा जिल्लाको बासिन्दा रहेको भारतीय प्रहरीले जनाएको छ।

पीटीआईका अनुसार सन् २०२० सेप्टेम्बर १३ का दिन नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेशको महराजगन्ज जिल्लाबाट भारतीय प्रहरी अवैध लागू पदार्थसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सोमबहादुर नेपाली रहेका थिए। उनको साथबाट भारतीय प्रहरीले ६.१ किलोग्राम चरेस बरामद गरेको थियो, जसरको बजार मूल्य २.१७ करोड भारतीय रुपैयाँ रहेको थियो। उनलाई दिल्ली जाँदै गरेका बेला पक्राउ गरिएको थियो।

यस्तै, सन् २०२० फेब्रुअरी २४ का दिन एक जना नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बलले स्थानीय प्रहरीको सहायतामा अवैध लागू पदार्थसहित पक्राउ गरेको थियो। पक्राउ पर्ने नेपालीमा नेपालगन्जका रोशन धिमाल थिए ।

उनलाई नेपाल–भारत सीमामा पक्राउ गरिएको थियो। उनको साथबाट भारतीय प्रहरीले एक सय १८ ग्राम अवैध लागू पदार्थ बरामद गरेको थियो, जसको बजार मूल्य १.१८ करोड भारतीय रुपैयाँ उल्लेख गरिएको छ।

" /> काठमाडौं। छिमेकी राष्ट्र भारतको विभिन्न स्थानमा ठूलो मात्रामा अवैध लागूपदार्थ सहित नेपाली नागरिक पक्राउ पर्ने क्रम बढेको छ।

"> भारतमा ठूलो परिमाणामा लागू पदार्थसहित नेपाली पक्राउ पर्ने क्रम बढ्दो, एक वर्षमा नेपालीबाट ६६ करोडको चरेस बरामद: Dekhapadhi मंगलबार मात्र भारतको मुम्बईमा अवैध लागूपदार्थ चरेससहित एक नेपालीलाई महराष्ट्र प्रहरीले पक्राउ गरेको छ।
• गत फेब्रुअरी ७ को दिन भारतको बिहार दुई सय ६५ केजी चरेससहित तीन जना नेपाली पक्राउ परेका थिए।
• सन् २०२० सेप्टेम्बर १३ का दिन नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेशको महराजगन्ज जिल्लाबाट भारतीय प्रहरी अवैध लागू पदार्थसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो।

भारतमा ठूलो परिमाणामा लागू पदार्थसहित नेपाली पक्राउ पर्ने क्रम बढ्दो, एक वर्षमा नेपालीबाट ६६ करोडको चरेस बरामद
काठमाडौं। छिमेकी राष्ट्र भारतको विभिन्न स्थानमा ठूलो मात्रामा अवैध लागूपदार्थ सहित नेपाली नागरिक पक्राउ पर्ने क्रम बढेको छ।

मंगलबार मात्र भारतको मुम्बईमा अवैध लागूपदार्थ चरेससहित एक नेपालीलाई महराष्ट्र प्रहरीले पक्राउ गरेको छ।

भारती सञ्चार माध्यमका अनुसार मुम्बईमा पक्राउ पर्ने नेपालीमा २३ वर्षे प्रवेज महजान अन्सारी रहेका छन्। उनी बारा जिल्लाको स्थायी बासिन्दा भएको भारतीय मिडियाले उल्लेख गरेका छन्।

अन्सारीको साथबाट प्रहरीले १४ किलोग्राम चरेस बरामद गरेको छ। सो चरेसको मूल्य २.८ करोड भारतीय रुपैयाा रहेको जनाइएको छ। इन्सपेक्टर सतिश तवारको नेतृत्वमा गएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको थियो।

अवैध लागू पदार्थसहित भारतमा पक्राउ पर्ने अन्सारी पहिलो नेपाली भने होइनन्। पछिल्लो एक वर्षको अवधिमा मात्र भारतमा ६ जना नेपाली ठूलो मात्रामा अवैध लागू पदार्थसहित पक्राउ परेका छन्।

भारतीय मिडियाका अनुसार पछिल्लो एक वर्षमा पक्राउ परेका नेपालीबाट दुई सय ८५ किलोग्रामभन्दा बढी लागू पदार्थ चरेस बरामद गरिएको छ, जसको अवैध बजार मूल्य ४१.१५ करोड भारतीय रुपैयाँ (६५ करोड ८४ लाख नेपाली रुपैयाँ) भन्दा बढी रहेको छ।

गत फेब्रुअरी ७ को दिन भारतको बिहार दुई सय ६५ केजी चरेससहित तीन जना नेपाली पक्राउ परेका थिए। उनीहरुलाई बिहारको गोपालगन्ज जिल्लाबाट पक्राउ गरिएको थियो।

भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डिया (पीटीआई) को समाचारमा तीन जना नेपालीबाट बरामद गरिएको चरेसको मूल्य ३५ करोड भारतीय रुपैयाँ (५६ करोड नेपाली रुपैयाँ) रहेको उल्लेख गरिएको थियो।

फेब्रुअरीमा पक्राउ पर्ने तीन नेपालीमा प्रकाशकुमार कुर्मी, बिक्कीकुमार श्रीवास्तव र विनयकुमार शहनी रहेका छन्। तीनै जना पर्सा जिल्लाको बासिन्दा रहेको भारतीय प्रहरीले जनाएको छ।

पीटीआईका अनुसार सन् २०२० सेप्टेम्बर १३ का दिन नेपाल–भारत सीमामा पर्ने उत्तर प्रदेशको महराजगन्ज जिल्लाबाट भारतीय प्रहरी अवैध लागू पदार्थसहित एक जना नेपाली नागरिकलाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेमा सोमबहादुर नेपाली रहेका थिए। उनको साथबाट भारतीय प्रहरीले ६.१ किलोग्राम चरेस बरामद गरेको थियो, जसरको बजार मूल्य २.१७ करोड भारतीय रुपैयाँ रहेको थियो। उनलाई दिल्ली जाँदै गरेका बेला पक्राउ गरिएको थियो।

यस्तै, सन् २०२० फेब्रुअरी २४ का दिन एक जना नेपाली नागरिकलाई भारतीय सीमा सुरक्षा बलले स्थानीय प्रहरीको सहायतामा अवैध लागू पदार्थसहित पक्राउ गरेको थियो। पक्राउ पर्ने नेपालीमा नेपालगन्जका रोशन धिमाल थिए ।

उनलाई नेपाल–भारत सीमामा पक्राउ गरिएको थियो। उनको साथबाट भारतीय प्रहरीले एक सय १८ ग्राम अवैध लागू पदार्थ बरामद गरेको थियो, जसको बजार मूल्य १.१८ करोड भारतीय रुपैयाँ उल्लेख गरिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्