काठमाडौं। कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह आज पनि सहभागी भएका छैनन्। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल भइरहेको छ।

२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।

पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टा चले पनि उनीहरूबीच सहमति जुट्न सकेन। भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएका थिए। सहमतिकै प्रयासस्वरूप उपसभापति निधि र नेता प्रकाशमान सिंहलगायत नेताहरूबीच २८ मंसीर साँझ तथा उपसभापति निधि र महामन्त्री डा. शशाङ्क कोइरालाबीच आज बिहान छलफल भएको थियो। छलफलमा कुनै सहमति हुन नसकेपछि पौडेल र सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका हुन्।

" /> काठमाडौं। कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह आज पनि सहभागी भएका छैनन्। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल भइरहेको छ।

२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।

पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टा चले पनि उनीहरूबीच सहमति जुट्न सकेन। भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।

सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएका थिए। सहमतिकै प्रयासस्वरूप उपसभापति निधि र नेता प्रकाशमान सिंहलगायत नेताहरूबीच २८ मंसीर साँझ तथा उपसभापति निधि र महामन्त्री डा. शशाङ्क कोइरालाबीच आज बिहान छलफल भएको थियो। छलफलमा कुनै सहमति हुन नसकेपछि पौडेल र सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका हुन्।

"> कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला समूहद्वारा आज पनि बहिष्कार: Dekhapadhi
कांग्रेस केन्द्रीय समिति बैठक पौडेल र सिटौला समूहद्वारा आज पनि बहिष्कार <p style="text-align:justify">काठमाडौं। कांग्रेसको केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह आज पनि सहभागी भएका छैनन्। सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल भइरहेको छ।</p> <p style="text-align:justify">२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।</p> <p style="text-align:justify">पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टा चले पनि उनीहरूबीच सहमति जुट्न सकेन। भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्&zwj;याएका थिए।</p> <p style="text-align:justify">सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएका थिए। सहमतिकै प्रयासस्वरूप उपसभापति निधि र नेता प्रकाशमान सिंहलगायत नेताहरूबीच २८ मंसीर साँझ तथा उपसभापति निधि र महामन्त्री डा. शशाङ्क कोइरालाबीच आज बिहान छलफल भएको थियो। छलफलमा कुनै सहमति हुन नसकेपछि पौडेल र सिटौला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिष्कार गरेका हुन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्