काठमाडौं। दैलेखको आठविस नगरपालिका-१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन्।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी घाइते भएका १६ जनाको शाही मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनापश्‍चात् फरार रहेका चालकको खोजी भइरहेका छ।
" /> काठमाडौं। दैलेखको आठविस नगरपालिका-१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन्।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी घाइते भएका १६ जनाको शाही मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनापश्‍चात् फरार रहेका चालकको खोजी भइरहेका छ।
"> दैलेखमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते: Dekhapadhi मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन्।
• दुर्घटनापश्‍चात् फरार रहेका चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ।
दैलेखमा गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु, १६ जना घाइते
काठमाडौं। दैलेखको आठविस नगरपालिका-१ स्यालाघाटमा आज गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका-१ का ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन्।
कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२०० ख २४७ नम्बरको गाडी आज बिहान ११ बजे अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो।
दुर्घटनामा परी घाइते भएका १६ जनाको शाही मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्