काठमाडौं। काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित आयुष डान्सबारबाट एक हजार दरका एक सय ६३ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गएराति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्‍ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय विजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्‍ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित डान्सबारमा फेला पारी पक्राउ गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित आयुष डान्सबारबाट एक हजार दरका एक सय ६३ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

गएराति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्‍ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय विजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्‍ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन्।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित डान्सबारमा फेला पारी पक्राउ गरेको थियो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> एक हजार रूपैयाँका एक सय ६३ थान नक्कली नोटसहित दुई जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्‍ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय विजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्‍ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन्।  ">
एक हजार रूपैयाँका एक सय ६३ थान नक्कली नोटसहित दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौं। काठमाडौं महानगरपालिका-४ सुकेधारास्थित आयुष डान्सबारबाट एक हजार दरका एक सय ६३ थान नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">गएराति प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा काठमाडौं बौद्ध बस्&zwj;ने सिन्धुपाल्चोक गोल्चे गाउँपालिका-३ घर भएका २१ वर्षीय विजय तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका-४ घर भई काभ्रे बनेपा बस्&zwj;ने ३० वर्षीय धुर्ब श्रेष्ठ रहेका छन्।</p> <p style="text-align: justify;">महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नक्कली नोटसहित डान्सबारमा फेला पारी पक्राउ गरेको थियो।</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्