समारोहमा राष्ट्रपतिले ‘नेपाल एकीकरणको इतिहास (१८०१-१८७२)’, ‘नेपालको ऐतिहासिक गढी, किल्ला तथा युद्धस्थलको परिचय’ र ‘सिपाही वार्षिक-२०७७’ को विमोचन गरेकी थिइन्। उनले फ्रि-फल जम्पमा प्रथम र द्वितीय हुने सैनिकहरूलाई पुरस्कारसमेत प्रदान गरेकी थिइन्।
‘महाशिवरात्री तथा सेना दिवस-२०७७’ को अवसरमा १७ जना बहालवाला तथा अवकाश प्राप्त रथी, दुई सय ११ जना अधिकृत, एक सय ९५ जना पदिक र सात सय ७८ अन्य दर्जा, ५६ जना ड्रिल प्रतियोगितामा प्रथम भएका पृतनाका सकल दर्जा, आठ जना सैनिक श्रीमती संघका पदाधिकारी र ८२ जना गैरसैनिक गरी कूल एक हजार तीन सय ४७ जनालाई प्रधानसेनापति प्रशंसा निशान तथा प्रधानसेनापति प्रशंसापत्र प्रदान गरिएको थियो।

टुँडिखेलमा यसरी मनाइयो ‘महाशिवरात्री तथा सेना दिवस’ (फोटोफिचरसहित): Dekhapadhi
टुँडिखेलमा यसरी मनाइयो ‘महाशिवरात्री तथा सेना दिवस’ (फोटोफिचरसहित)

काठमाडौं। राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा टुँडिखेलस्थित सैनिक मञ्‍चमा विशेष कार्यक्रमको आयोजना गरी ‘महाशिवरात्री तथा सेना दिवस-२०७७’ मनाइएको छ।

सेना दिवसको अवसरमा राष्ट्रपति भण्डारीले सैनिक मञ्‍चमा रहेको वीर स्मारकमा माल्यार्पण गर्नुका साथै वीर सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेकी थिइन्। नेपाली सेनाले राष्ट्रपतिको सम्मानमा सम्मान गारत अर्पण गरेको थियो।

सेना दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरले ‘महाशिवरात्री तथा सेना दिवस-२०७७’ अंकित व्यानर प्रदर्शन तथा पुष्पवृष्टि गरेको थियो। त्यसपछि षट्कोण फर्मेसन तथा नेपालको राष्ट्रिय झण्डाको आकृतिसमेत निर्माण गरी राइफल र तोपबाट महाशिवरात्रीको बढाइँ गरिएको थियो।

हेलिकप्टरमार्फत उद्धारसम्बन्धी विशेष कलाको प्रदर्शन, मार्च पास, खुकुरी नृत्य, आइकिडो, कराँते खेल, विकास निर्माण, नेपाली सैनिक व्याण्ड, विपद् व्यवस्थापन तथा प्रकृति संरक्षणसम्बन्धी विभिन्‍न हात/हतियार, भेहिकल तथा उपकरणहरूको प्रदर्शन, विशेष फौज बाहिनीबाट फ्रि-फल जम्पलगायत विभिन्‍न प्रदेशका संस्कृति झल्कने नाच एवं गतिविधिसमेत प्रदर्शन गरिएको थियो।