काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नौ हजार चार सय ९३ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजीलमा दुई हजार दुई सय सात जनाको मृत्यु भएको छ भने ७८ हजार दुई सय ८७ जना संक्रमित थपिएका छन् ।
संयुक्त राज्य अमेरिकामा २४ घन्टामा एक हजार चार सय सात जनाको मृत्यु भएको छ भने ५९ हजार छ सय ७१ जना संक्रमित भएका छन् ।
यसैगरी मेक्सिकोमा छ सय ९९ जना, रुसमा चार सय ५९ जना, पोल्यान्डमा तीन सय ७५ जना, इटालीमा तीन सय ७३ जना, जर्मनीमा दुई सय ८४ जना, फ्रान्समा दुई सय ६५ जना, भारतमा एक सय १३, बेलायतमा एक सय ८१, स्पेनमा एक सय ६६ जना, अर्जेन्टिनामा एक सय ३४ जना, युक्रेनमा दुई सय ६२ जना, इन्डोनेसियामा एक सय १७ जना, पेरुमा एक सय ६१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट २४ घन्टामा साढे नौ हजारको मृत्यु: Dekhapadhi
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नौ हजार चार सय ९३ जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजीलमा दुई हजार दुई सय सात जनाको मृत्यु भएको छ भने ७८ हजार दुई सय ८७ जना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट २४ घन्टामा साढे नौ हजारको मृत्यु