काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्नेगरी आजका लागि सकिएको छ। बैठक भोलि, ३० मंसीर दिउँसो १ बजे बस्नेगरी सकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह सहभागी थिएनन्। यद्यपी, बैठकमा विभिन्न विषयमा छलफल भएको र भोलि निर्णय हुने केन्द्रीय कार्यालय मुख्य सचिव पौडेलले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल गरेको हो।
२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।
पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टा चले पनि उनीहरूबीच सहमति जुट्न सकेन। भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।
" /> काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्नेगरी आजका लागि सकिएको छ। बैठक भोलि, ३० मंसीर दिउँसो १ बजे बस्नेगरी सकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह सहभागी थिएनन्। यद्यपी, बैठकमा विभिन्न विषयमा छलफल भएको र भोलि निर्णय हुने केन्द्रीय कार्यालय मुख्य सचिव पौडेलले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल गरेको हो।
२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।
पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टा चले पनि उनीहरूबीच सहमति जुट्न सकेन। भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औं महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहोर्‍याएका थिए।
"> कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित: Dekhapadhi
कांग्रेस केन्द्रीय समिति बैठक भोलिसम्मका लागि स्थगित
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक भोलि बस्नेगरी आजका लागि सकिएको छ। बैठक भोलि, ३० मंसीर दिउँसो १ बजे बस्नेगरी सकिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
आजको बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूह सहभागी थिएनन्। यद्यपी, बैठकमा विभिन्न विषयमा छलफल भएको र भोलि निर्णय हुने केन्द्रीय कार्यालय मुख्य सचिव पौडेलले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा पार्टी कार्यालय सानेपामा बसेको बैठकमा देउवाले यसअघि नै पेश गरेको पार्टी विभाग बढाउनेलगायतका प्रस्तावमा छलफल गरेको हो।
२६ मंसीरको केन्द्रीय समिति बैठकमा पनि १४औं महाधिवेशनको कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता रामचन्द्र पौडेल पक्षका नेताहरू उपस्थित थिएनन्। सभापति शेरबहादुर देउवाले २८ मंसीरमा वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेर उनीसँग त्यही विषयमा छलफल गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्