काठमाडौं। दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारको शासन सेनाले लिएपछि त्यहाँका सडकहरु रगताम्य भएका छन्।

प्रजातन्त्रको पुर्नवहालीको माग राख्दै सैनिक शासक (जुन्ता) विरुद्ध उत्रिएका म्यानमारी जनतामाथि सेनाले बर्बर दमन गरेको छ। जसका कारण प्रमुख सहरका सडकहरु रगताम्य भएका छन्।

केही सातायता म्यानमारका सडकमा दैनिक मानिसका ताजा रगतहरु बगिरहेका छन्। बिहीबार मात्र सेनाले चलाएको गोली लागि १२ जना प्रदर्शनकारीको मृत्यु भएको एक मानवअधिकारवादी संस्थाले जनाएको छ। सेनाले शान्तिपूर्ण रुपमा भइरहेको प्रदर्शनमाथि गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो।

संयुक्त राष्ट्रसंघले म्यानमारमा ‘मानवताविरुद्धको अपराध’ हुनसक्ने आशंका व्यक्त गरेको छ।

माइङका मध्य सहरमा प्रहरीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको जनाइएको छ। प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरमा सडकमा गोली लागि मृत्यु भएका प्रदर्शनकारीको शव यत्रतत्र छरिएका छन् भने सडक रगताम्य देखिएका छन्।

म्यानमारमा सेनाले गत फेब्रुअरी १ का दिन ‘कू’ गरी शासन हातमा लिएको थियो। सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेको छ।

म्यानमारका जनता भने राजनीतिका दलका नेताको रिहाइ र प्रजातन्त्रको पुर्नबहालीको माग राख्दै आन्दोलनमा उत्रेका छन्।

म्यानमारको ठूलो सहर याङ्गुनमा बिहीबार पनि ठूलो प्रदर्शन भएको थियो। त्यहाँ पनि एक जना प्रदर्शनकारीको गोली लागि बिहीबार मृत्यु भएको छ।

सेनाले फेब्रुअरी १ मा शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा हालसम्म म्यानमारमा कम्तिमा ८० जनाको मृत्यु भइसकेको जनाइएको छ। सयौं प्रदर्शनकारी घाइते भएका छन्।

सैनिक ‘कू’ पछि म्यानमार २ हजारभन्दा बढीलाई थुनिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्। सीएनएन

" /> काठमाडौं। दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारको शासन सेनाले लिएपछि त्यहाँका सडकहरु रगताम्य भएका छन्।

"> म्यानमारको सहरमा रगताम्य सडक, ‘मानवताविरुद्धको अपराध’ हुनसक्ने चिन्ता  : Dekhapadhi बिहीबार (हिजो) मात्र म्यानमारी सेनाले चलाएको गोली लागि १२ जना प्रदर्शनकारीको मृत्यु भएको छ।
• प्रदर्शनमा हालसम्म म्यानमारमा कम्तिमा ८० जनाको मृत्यु भइसकेको छ। सयौं प्रदर्शनकारी घाइते भएका छन्।

म्यानमारको सहरमा रगताम्य सडक, ‘मानवताविरुद्धको अपराध’ हुनसक्ने चिन्ता
काठमाडौं। दक्षिणपूर्वी एसियाली राष्ट्र म्यानमारको शासन सेनाले लिएपछि त्यहाँका सडकहरु रगताम्य भएका छन्।

प्रजातन्त्रको पुर्नवहालीको माग राख्दै सैनिक शासक (जुन्ता) विरुद्ध उत्रिएका म्यानमारी जनतामाथि सेनाले बर्बर दमन गरेको छ। जसका कारण प्रमुख सहरका सडकहरु रगताम्य भएका छन्।

केही सातायता म्यानमारका सडकमा दैनिक मानिसका ताजा रगतहरु बगिरहेका छन्। बिहीबार मात्र सेनाले चलाएको गोली लागि १२ जना प्रदर्शनकारीको मृत्यु भएको एक मानवअधिकारवादी संस्थाले जनाएको छ। सेनाले शान्तिपूर्ण रुपमा भइरहेको प्रदर्शनमाथि गोली चलाउँदा उनीहरुको मृत्यु भएको हो।

संयुक्त राष्ट्रसंघले म्यानमारमा ‘मानवताविरुद्धको अपराध’ हुनसक्ने आशंका व्यक्त गरेको छ।

माइङका मध्य सहरमा प्रहरीले गोली चलाउँदा ८ जनाको मृत्यु भएको जनाइएको छ। प्रदर्शनकारीहरुले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्बिरमा सडकमा गोली लागि मृत्यु भएका प्रदर्शनकारीको शव यत्रतत्र छरिएका छन् भने सडक रगताम्य देखिएका छन्।

म्यानमारमा सेनाले गत फेब्रुअरी १ का दिन ‘कू’ गरी शासन हातमा लिएको थियो। सेनाले प्रजातन्त्रवादी नेतृ आङ सान सूची लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई नजरबन्दमा राखेको छ।

म्यानमारका जनता भने राजनीतिका दलका नेताको रिहाइ र प्रजातन्त्रको पुर्नबहालीको माग राख्दै आन्दोलनमा उत्रेका छन्।

म्यानमारको ठूलो सहर याङ्गुनमा बिहीबार पनि ठूलो प्रदर्शन भएको थियो। त्यहाँ पनि एक जना प्रदर्शनकारीको गोली लागि बिहीबार मृत्यु भएको छ।

सेनाले फेब्रुअरी १ मा शासन आफ्नो हातमा लिएपछि सुरु भएको प्रदर्शनमा हालसम्म म्यानमारमा कम्तिमा ८० जनाको मृत्यु भइसकेको जनाइएको छ। सयौं प्रदर्शनकारी घाइते भएका छन्।

सैनिक ‘कू’ पछि म्यानमार २ हजारभन्दा बढीलाई थुनिएको मानवअधिकारवादी संस्थाहरुले जनाएका छन्। सीएनएन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्