काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरू गर्ने भएको छ।

निगमको २६ मंसीरको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तर्राष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरू गर्ने निर्णय गरेको हो।

दुई सातापछि नेपाल भ्रमण वर्ष शुरू हुँदैछ। दशरथ रङ्गशालामा आगामी १ जनवरी (१६ पुस) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्भको तयारी भइरहेको छ।

जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान भर्ने निगमले आज विज्ञप्तिमार्फत् जनाएको हो। यी उडान थपिएपछि पर्यटक संख्यामा उल्लेखनीय वृद्धि हुनुका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने कम्पनीले अपेक्षा गरेको छ।

निगमले १२ भदौदेखि जापानकै ओसाका कन्साई अन्तर्राष्ट्रिय विमानस्थलमा शुरूमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ। यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो।

नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ। यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत् चार्टर्ड उडान गर्दै आएको छ।

नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ। त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मंसीर साता निश्चित भएको थियो। सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ।

यसका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको निगमले जनाएको छ। यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ। चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ।

चिनियाँ एभिएशनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिइएको थियो। चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ।

निगमका दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन्। यसपछि निगमको अन्तर्राष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तर्राष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन्।

साथै निगमले उडान गन्तव्य विस्तार गर्ने क्रममा अब साउदी अरेबियाको रियाद र दक्षिण कोरियाको सिओल गन्तव्यमा उडानका लागि आन्तरिक तयारी गरिरहेको छ। यी दुवै गन्तव्यमा एकदुई दिनभित्रै टुंगो लाग्ने जनाइएको छ।

अहिले आन्तरिक पहलकदमी भइरहेको निगम वाणिज्य विभागले जनाएको छ। नेपाली समुदायको बाक्लो उपस्थिति रहेका दुवै गन्तव्यमा उडान गर्दा निगमको व्यापार प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ।

निगमले धमाधम गन्तव्य विस्तार गरिरहे पनि जहाजको क्षमता बढाउन सकेको छैन। गन्तव्य थपिँदै गर्दा जहाज अपुग हुने निगमका अधिकारी बताउँछन्। अन्तर्राष्ट्रिय उडानका लागि निगमसँग हाल दुई ए३२० न्यारो बडी र दुई ए३३० वाइड बडी जहाज छन्।

निगमले उक्त जहाजको उडान घण्टाका आधारमा अन्य गन्तव्य विस्तारका दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ। रासस

" /> काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरू गर्ने भएको छ।

"> जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरू गरिंदै: Dekhapadhi
जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरू गरिंदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्