काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले भारतलाई उछिनेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदर तीव्र बनेसँगै ब्राजिल दोस्रो नम्बरमा आएको हो ।

ब्राजिलमा हालसम्म १ करोड १३ लाख ६८ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घन्टामा ८४ हजार संक्रमित थपिएपछि ब्राजिल कोरोना संक्रमितको संख्यामा दोस्रो नम्बरमा पुगेको हो ।

भारतमा हालसम्म १ करोड १३ लाख ३३ हजार चार सय ९१ जना संक्रमित भइसकेका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नौ हजार एक सय ८९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा सबैभन्दा बढी दुई हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ भने ६४ हजार तीन हजार ३२० जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय ८६ जना, फ्रान्समा दुई सय ५४ जना, जर्मनीमा दुई सय ३० जना, मेक्सिकोमा ६ सय ५४ जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले भारतलाई उछिनेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदर तीव्र बनेसँगै ब्राजिल दोस्रो नम्बरमा आएको हो ।

ब्राजिलमा हालसम्म १ करोड १३ लाख ६८ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घन्टामा ८४ हजार संक्रमित थपिएपछि ब्राजिल कोरोना संक्रमितको संख्यामा दोस्रो नम्बरमा पुगेको हो ।

भारतमा हालसम्म १ करोड १३ लाख ३३ हजार चार सय ९१ जना संक्रमित भइसकेका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नौ हजार एक सय ८९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा सबैभन्दा बढी दुई हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ भने ६४ हजार तीन हजार ३२० जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय ८६ जना, फ्रान्समा दुई सय ५४ जना, जर्मनीमा दुई सय ३० जना, मेक्सिकोमा ६ सय ५४ जनाको मृत्यु भएको छ ।

"> कोरोना संक्रमितको संख्यामा भारतलाई उछिन्दै ब्राजिल दोस्रो नम्बरमा: Dekhapadhi कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले भारतलाई उछिनेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदर तीव्र बनेसँगै ब्राजिल दोस्रो नम्बरमा आएको हो ।
• कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा सबैभन्दा बढी दुई हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमितको संख्यामा भारतलाई उछिन्दै ब्राजिल दोस्रो नम्बरमा
काठमाडौं। कोरोना भाइरस संक्रमितको संख्यामा ब्राजिलले भारतलाई उछिनेको छ । पछिल्लो समयमा कोरोना संक्रमणदर तीव्र बनेसँगै ब्राजिल दोस्रो नम्बरमा आएको हो ।

ब्राजिलमा हालसम्म १ करोड १३ लाख ६८ हजार तीन सय १६ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घन्टामा ८४ हजार संक्रमित थपिएपछि ब्राजिल कोरोना संक्रमितको संख्यामा दोस्रो नम्बरमा पुगेको हो ।

भारतमा हालसम्म १ करोड १३ लाख ३३ हजार चार सय ९१ जना संक्रमित भइसकेका छन् । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा नौ हजार एक सय ८९ जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा ब्राजीलमा सबैभन्दा बढी दुई हजार एक सय ५२ जनाको मृत्यु भएको छ ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार तीन सय ४० जनाको मृत्यु भएको छ भने ६४ हजार तीन हजार ३२० जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय ८६ जना, फ्रान्समा दुई सय ५४ जना, जर्मनीमा दुई सय ३० जना, मेक्सिकोमा ६ सय ५४ जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्