काठमाडौं। अमेरिकाको मिनियापोलिस सहरको सिटी काउन्सिलले प्रहरी हिरासतमा मारिएका अश्वेत जर्ज फ्लोयडको परिवारलाई २.७ करोड डलर दिने भएको छ।
शुक्रबार काउन्सिलले फ्लोयडको परिवारसँग सम्झौता गरेको हो। गत वर्ष मे २५ तारिखका दिन फ्लोयडको गर्धनमा करिब नौ मिनेट श्वेत प्रहरी डेरेक चाउविनले घुँडाले थिचेका थिए। त्यसपछि उनको मृत्यु भएको थियो।
फ्लोयडको मृत्युपछि मिनियापोलिस र पूरै अमेरिकामा हिंस्रक विरोध प्रदर्शन भएको थियो। अमेरिकामा मात्र होइन अन्यत्र समेत नस्लीय भेदभावविरुद्ध आवाज उठेको थियो।
फ्लोयडको परिवारले जुलाईमा सहर प्रशासनविरुद्ध संघीय नागरिक अधिकार उल्लंघनको मुद्दा दायर गरेको थियो। फ्लोयडको मृत्यु हुनुमा चाउविनलगायत अन्य तीन अधिकारीमाथि आरोप लगाइएको थियो।
आरोपत्रमा प्रहरीले अत्यधिक बल प्रयोग गर्नुका साथै नश्लवादी संस्कृतिलाई बढाएको समेत आरोप लगाइएको थियो। (एजेन्सी)

जर्ज फ्लोयडको परिवारलाई २.७ करोड डलर: Dekhapadhi
गत वर्ष मे २५ तारिखका दिन फ्लोयडको गर्धनमा करिब नौ मिनेट श्वेत प्रहरी डेरेक चाउविनले घुँडाले थिचेका थिए। त्यसपछि उनको मृत्यु भएको थियो।
फ्लोयडको मृत्युपछि मिनियापोलिस र पूरै अमेरिकामा हिंस्रक विरोध प्रदर्शन भएको थियो। अमेरिकामा मात्र होइन अन्यत्र समेत नस्लीय भेदभावविरुद्ध आवाज उठेको थियो।
जर्ज फ्लोयडको परिवारलाई २.७ करोड डलर