काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर सात हजार आठसय ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ २४ घन्टामा एक हजार नौ सय ४० जनाको मृत्यु भएको छ भने ७० हजार ९ सउ ३४ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा नौ सय ८९ जनाको मृत्यु भएको छ भने ४८ हजार दुई सय ६१ जना संक्रमित थपिएका छन् ।
हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट पाँच लाख ४६ हजार पाँच सय ५७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा रुसमा चार सय ७५ जना, इटालीमा तीन सय १७, मेक्सिकोमा सात सय नौ जना, युक्रेनमा दुई सय ४३ जना, इन्डोनेसियामा एक सय, चेक रिपब्लिकमा एक सय १४ जना, चिलीमा एक सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर सात हजार आठसय ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ २४ घन्टामा एक हजार नौ सय ४० जनाको मृत्यु भएको छ भने ७० हजार ९ सउ ३४ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा नौ सय ८९ जनाको मृत्यु भएको छ भने ४८ हजार दुई सय ६१ जना संक्रमित थपिएका छन् ।
हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट पाँच लाख ४६ हजार पाँच सय ५७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा रुसमा चार सय ७५ जना, इटालीमा तीन सय १७, मेक्सिकोमा सात सय नौ जना, युक्रेनमा दुई सय ४३ जना, इन्डोनेसियामा एक सय, चेक रिपब्लिकमा एक सय १४ जना, चिलीमा एक सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा सात हजार ८ सयको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर सात हजार आठसय ३० जनाको मृत्यु भएको छ ।
• मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ २४ घन्टामा एक हजार नौ सय ४० जनाको मृत्यु भएको छ भने ७० हजार ९ सउ ३४ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा सात हजार ८ सयको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वभर सात हजार आठसय ३० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सबैभन्दा बढी ब्राजिलमा रहेका छन् । त्यहाँ २४ घन्टामा एक हजार नौ सय ४० जनाको मृत्यु भएको छ भने ७० हजार ९ सउ ३४ जना संक्रमित थपिएका छन् ।

संयुक्त राज्य अमेरिकामा नौ सय ८९ जनाको मृत्यु भएको छ भने ४८ हजार दुई सय ६१ जना संक्रमित थपिएका छन् ।
हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट पाँच लाख ४६ हजार पाँच सय ५७ जनाको मृत्यु भइसकेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा रुसमा चार सय ७५ जना, इटालीमा तीन सय १७, मेक्सिकोमा सात सय नौ जना, युक्रेनमा दुई सय ४३ जना, इन्डोनेसियामा एक सय, चेक रिपब्लिकमा एक सय १४ जना, चिलीमा एक सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्