काठमाडौं। सिराहास्थित मालपोत कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । उनी अहिले घटनास्थल तर्फ जाँदैछन् ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा भएको सो प्रेसरकुकर बम विस्फोट गराउनेको पहिचान हुन बाँकी छ । घाइतेहरुको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहाल नेतृत्वको टोलीले उद्दार गरेको छ ।

घाइतेहरुको लहानमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर मगाइएको एसपी भण्डारीले बताए ।

" /> काठमाडौं। सिराहास्थित मालपोत कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । उनी अहिले घटनास्थल तर्फ जाँदैछन् ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा भएको सो प्रेसरकुकर बम विस्फोट गराउनेको पहिचान हुन बाँकी छ । घाइतेहरुको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहाल नेतृत्वको टोलीले उद्दार गरेको छ ।

घाइतेहरुको लहानमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर मगाइएको एसपी भण्डारीले बताए ।

"> मालपोत कार्यालय सिरहामा प्रेसर कुकर बम बिस्फोट: Dekhapadhi सिराहास्थित मालपोत कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको छ। सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । ">
मालपोत कार्यालय सिरहामा प्रेसर कुकर बम बिस्फोट
काठमाडौं। सिराहास्थित मालपोत कार्यालयको प्रांगणमा प्रेसर कुकर बम विस्फोट भएको छ ।

सो विस्फोटमा परी ५ जना घाइते भएका छन् । घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी सुदिपराज भण्डारीले जानकारी दिए । उनी अहिले घटनास्थल तर्फ जाँदैछन् ।

लाहान नगरपालिकामास्थित मालपोत कार्यालयमा भएको सो प्रेसरकुकर बम विस्फोट गराउनेको पहिचान हुन बाँकी छ । घाइतेहरुको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहाल नेतृत्वको टोलीले उद्दार गरेको छ ।

घाइतेहरुको लहानमा उपचार भइरहेको छ । एक जनाको अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारका लागि काठमाडौं ल्याउन हेलिकोप्टर मगाइएको एसपी भण्डारीले बताए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्