काठमाडौं। प्रेसर कुकर बम विस्फोटमा परी घाइते भएकाहरूको संख्या थपिएको छ।

यसअघि एकजना जम्मा ६ जना घाइते भएको भनिएकोमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको थियो

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बम विस्फोटमा परी घाइते भएकाको सख्या आठ पुगेको बताए।

त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर । उनको पूरै खुट्टा चुँडिएको स्थानीय प्रशासनले जनाएको छ।

यसैगरी स्थानीय फूलकुमारी ठाकुरको कञ्चटमा चोट लागेको छ। दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टर मगाइएको र हेलिकोप्टर काठमाडौंदेखि सिरहाका लागि उडिसकेको जानकारी पाएको बताए।

उनीहरूको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटमा परी मालपोत कार्यालय लाहानका नायव सुब्बा शिवकुमार यादवसँगै भोलाबहादुर मगर, लालबहादुर विक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्।

उनीहरूको लहानमा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले बताए।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाबाट अनुसन्धान अधिकृतको टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी प्रमुख (एसपी) सुदीपराज भण्डारी पनि घटनास्थल पुगेका छन्।

बम विस्फोट कसले गरायो भन्ने हालसम्म खुलेको छैन। कसैले विस्फोटको जिम्मा पनि लिइनसकेको डीएसपी दाहालले बताए।

" /> काठमाडौं। प्रेसर कुकर बम विस्फोटमा परी घाइते भएकाहरूको संख्या थपिएको छ।

"> सिरहा बम विस्फोट : दुई घाइते थपिए, नासुसहित घाइतेको सङ्ख्या आठ पुग्यो: Dekhapadhi दिनेशकुमार भण्डारी, फूलकुमारी ठाकुर, शिवकुमार यादव, भोलाबहादुर मगर, लालबहादुर विक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्
• गम्भीर घाइते दिनेशकुमार र फूलकुमारीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइदैछ।

सिरहा बम विस्फोट : दुई घाइते थपिए, नासुसहित घाइतेको सङ्ख्या आठ पुग्यो
काठमाडौं। प्रेसर कुकर बम विस्फोटमा परी घाइते भएकाहरूको संख्या थपिएको छ।

यसअघि एकजना जम्मा ६ जना घाइते भएको भनिएकोमा एकजनाको अवस्था गम्भीर रहेको बताइएको थियो।

सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बम विस्फोटमा परी घाइते भएकाको संख्या आठ पुगेको बताए।

त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर छ। उनको पूरै खुट्टा चुँडिएको स्थानीय प्रशासनले जनाएको छ।

यसैगरी स्थानीय फूलकुमारी ठाकुरको कञ्चटमा चोट लागेको छ। दुवै जनालाई उपचारका लागि काठमाडौं ल्याउने तयारी भएको छ।

सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले गृह मन्त्रालयसँग समन्वय गरेर हेलिकोप्टर मगाइएको र हेलिकोप्टर काठमाडौंदेखि सिरहाका लागि उडिसकेको जानकारी पाएको बताए।

उनीहरूको हाल लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

विस्फोटमा परी मालपोत कार्यालय लाहानका नायव सुब्बा शिवकुमार यादवसँगै भोलाबहादुर मगर, लालबहादुर विक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्।

उनीहरूको लहानमा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले बताए।

घटनाबारे अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय मिर्चैयाबाट अनुसन्धान अधिकृतको टोली घटनास्थलमा खटिएको छ।

जिल्ला प्रहरी प्रमुख (एसपी) सुदीपराज भण्डारी पनि घटनास्थल पुगेका छन्।

बम विस्फोट कसले गरायो भन्ने हालसम्म खुलेको छैन। कसैले विस्फोटको जिम्मा पनि लिइनसकेको डीएसपी दाहालले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्