काठमाडौं। अबिद अली र बाबर आजमले शतक बनाएपछि पाकिस्तानले एक दशकपछि घरेलु मैदानमा खेलेको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। वर्षाले प्रभावित बनेको श्रीलंकाविरुद्धको टेस्ट बराबरी सकिएको हो।

टेस्टको अन्तिम दिन श्रीलंकाले ३०६–८ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। २००९ मा श्रीलंकाकै टोलीमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानमा कुनै पनि विदेशी टोली खेल्न गएको थिएन।

पहिलो दिनदेखि नै वर्षाले प्रभावित हुँदै गएको टेस्टको चौथो दिन त एक बल पनि भएन। श्रीलंकाले २८२–६ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेको थियो। धनन्जय डी सिल्भा ८७ र दिलरुवान परेरा ६ रनको अवस्थामा थिए।

डी सिल्भाले अविजित १ सय २ र परेराले अविजित १६ रन बनाउँदा श्रीलंकाले इनिङ समाप्तीको घोषणा ग¥यो। पाकिस्तानका नसीम शाह र शाहीन शाह अफ्रिदीले समान २ विकेट लिँदा मोहम्मद अब्बास र उस्मान शिनवारीको नाममा समान १ विकेट रह्यो।

रावलपेण्डी रंगशालामा अन्तिम दिन सकिँदा पाकिस्तान २५२–२ को स्थितिमा थियो। पाकिस्तानका अबिद अली १०९ र बाबर आजम १०२ रनमा अविजित रहे। शान मासुद शून्यमा आउट हुँदा अजहर अली ३६ रनमा आउट भए।

अली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा शतक बनाउने पहिलो ब्याट्सम्यान बने। त्यस्तै उनी टेस्टको डेब्यू खेलमा शतक बनाउने ११औं पाकिस्तानी खेलाडी बने। दुई खेलको टेस्ट शृंखलाको दोस्रो टेस्ट ३ पुसदेखि कराचीमा हुनेछ।

" /> काठमाडौं। अबिद अली र बाबर आजमले शतक बनाएपछि पाकिस्तानले एक दशकपछि घरेलु मैदानमा खेलेको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। वर्षाले प्रभावित बनेको श्रीलंकाविरुद्धको टेस्ट बराबरी सकिएको हो।

टेस्टको अन्तिम दिन श्रीलंकाले ३०६–८ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। २००९ मा श्रीलंकाकै टोलीमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानमा कुनै पनि विदेशी टोली खेल्न गएको थिएन।

पहिलो दिनदेखि नै वर्षाले प्रभावित हुँदै गएको टेस्टको चौथो दिन त एक बल पनि भएन। श्रीलंकाले २८२–६ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेको थियो। धनन्जय डी सिल्भा ८७ र दिलरुवान परेरा ६ रनको अवस्थामा थिए।

डी सिल्भाले अविजित १ सय २ र परेराले अविजित १६ रन बनाउँदा श्रीलंकाले इनिङ समाप्तीको घोषणा ग¥यो। पाकिस्तानका नसीम शाह र शाहीन शाह अफ्रिदीले समान २ विकेट लिँदा मोहम्मद अब्बास र उस्मान शिनवारीको नाममा समान १ विकेट रह्यो।

रावलपेण्डी रंगशालामा अन्तिम दिन सकिँदा पाकिस्तान २५२–२ को स्थितिमा थियो। पाकिस्तानका अबिद अली १०९ र बाबर आजम १०२ रनमा अविजित रहे। शान मासुद शून्यमा आउट हुँदा अजहर अली ३६ रनमा आउट भए।

अली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा शतक बनाउने पहिलो ब्याट्सम्यान बने। त्यस्तै उनी टेस्टको डेब्यू खेलमा शतक बनाउने ११औं पाकिस्तानी खेलाडी बने। दुई खेलको टेस्ट शृंखलाको दोस्रो टेस्ट ३ पुसदेखि कराचीमा हुनेछ।

"> पाकिस्तान-श्रीलंका पहिलो टेस्ट बराबरीमा सकियो: Dekhapadhi
पाकिस्तान-श्रीलंका पहिलो टेस्ट बराबरीमा सकियो
काठमाडौं। अबिद अली र बाबर आजमले शतक बनाएपछि पाकिस्तानले एक दशकपछि घरेलु मैदानमा खेलेको पहिलो टेस्ट बराबरीमा टुंगिएको छ। वर्षाले प्रभावित बनेको श्रीलंकाविरुद्धको टेस्ट बराबरी सकिएको हो।

टेस्टको अन्तिम दिन श्रीलंकाले ३०६–८ को स्थितिमा पहिलो इनिङ समाप्तीको घोषणा गरेको थियो। २००९ मा श्रीलंकाकै टोलीमाथि सांघातिक आक्रमण भएपछि पाकिस्तानमा कुनै पनि विदेशी टोली खेल्न गएको थिएन।

पहिलो दिनदेखि नै वर्षाले प्रभावित हुँदै गएको टेस्टको चौथो दिन त एक बल पनि भएन। श्रीलंकाले २८२–६ को स्थितिबाट अन्तिम दिनको शुरूआत गरेको थियो। धनन्जय डी सिल्भा ८७ र दिलरुवान परेरा ६ रनको अवस्थामा थिए।

डी सिल्भाले अविजित १ सय २ र परेराले अविजित १६ रन बनाउँदा श्रीलंकाले इनिङ समाप्तीको घोषणा ग¥यो। पाकिस्तानका नसीम शाह र शाहीन शाह अफ्रिदीले समान २ विकेट लिँदा मोहम्मद अब्बास र उस्मान शिनवारीको नाममा समान १ विकेट रह्यो।

रावलपेण्डी रंगशालामा अन्तिम दिन सकिँदा पाकिस्तान २५२–२ को स्थितिमा थियो। पाकिस्तानका अबिद अली १०९ र बाबर आजम १०२ रनमा अविजित रहे। शान मासुद शून्यमा आउट हुँदा अजहर अली ३६ रनमा आउट भए।

अली टेस्ट र एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटको डेब्यू खेलमा शतक बनाउने पहिलो ब्याट्सम्यान बने। त्यस्तै उनी टेस्टको डेब्यू खेलमा शतक बनाउने ११औं पाकिस्तानी खेलाडी बने। दुई खेलको टेस्ट शृंखलाको दोस्रो टेस्ट ३ पुसदेखि कराचीमा हुनेछ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्