काठमाडौं। जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा आपराधिक गतिविधिमा फेरि सक्रिय भएको छ।

सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज बम विस्फोट गराएर गोइतले आपराधिक गतिविधिलाई निरन्तरता दिएको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसएपी) सुदीपराज भण्डारीले घटनास्थल छेउमा जनतान्त्रिक मुक्ति मोर्चाको पर्चा फेला परेको बताए।

“जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ। पर्चा फेला परेपछि सोही समूहले घटना गराएको हो कि भन्ने आशंका छ,” एसपी भण्डारीले भने, “थप अनुसन्धानपछि खुल्ला।”

दुई महिना अगाडि पनि उक्त समूहले कीर्तिपुर नगरपालिकामा विस्फोट गराएको थियो। त्यसबेला मानवीय क्षति भएको थिएन। आजको घटनामा आठ जना घाइते भएका छन्। तिमध्ये एक जनाको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा कर्मचारी, सेवाग्राही र लेखापढी व्यवसायीसमेत रहेको प्रहरीले जनाएको छ।

प्रदेश २ का प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) धीरजप्रताप सिंहले नेपाली सेनाको अनुसन्धान टोलीले बमको प्राविधिक पक्ष र नेपाल प्रहरीको अनुसन्धान टोलीले किन राख्यो भन्ने पक्षबाट अनुसन्धान थालेको बताए।

राजनीतिक संगठनको नामबाट आपराधिक गतिविधि गरेको भन्दै उक्त समूहको गतिविधिलाई निस्तेज पार्न प्रहरी दृड रहेको उनले बताए।

“यो समूहले आपराधिक गतिविधि स्थगित गरेको थियो, गतिविधि त्यागेको थिएन र यो घटनाले यो समूहले टाउको उठायो भन्ने भएको छ,” डीआईजी सिंहले देखापढीसँग भने, “हामी घटनामा संलग्नहरूलाई चाँडै पक्राउ गरेर कानुनी कारबाही गर्छौ।”

विद्रोहीमध्येको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी हिंसाको राजनीति त्यागेर शान्तिपूर्ण गतिविधिमा आएको दुई साता पनि नहुँदै गोइत समूहले आपराधिक गतिविधि थालेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपा शान्तिपूर्ण राजनीतिमा आएपछि अब देश शान्तिको युगमा प्रवेश गरेको घोषणा गरेका थिए।

तर आजको घटनाले फेरि देशमा राजनीतिक आवरणमा आपराधिक गतिविधि गर्ने समूहहरू जीवितै रहेको देखाएको छ।

यो समूहले पहिलो संविधानसभा निर्वाचन अगाडिदेखि दोस्रो संविधानसभा निर्वाचनको आसपाससम्म तराई क्षेत्रमा बढी आपराधिक गतिविधि गरेको थियो।

हेलिकोप्टर पुग्न ढिलाइ

सिरहाको लहानस्थित जिल्ला मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका दिनेशकुमार भण्डारी र फूलकुमारी ठाकुरको उद्दारका लागि बोलाइएको हेलिकोप्टर अझै नपुगेको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकुमार निरौलाले बताए।

भण्डारीको दुवै खुट्टा बम विस्फोट हुँदा चुँडिएपछि अवस्था नाजुक रहँदा पनि हेलिकोप्टर पुग्न ढिलाइ भएको उनले बताए।

“काठमाडौंबाट उडिसक्यो भन्ने खबर छ, तर आइपुगेको छैन। एक जना विरामीको अवस्था चिन्ताजनक छ”, सहायक प्रमुख जिल्ला अधिकारी निरौलाले भने।

बम विस्फोटमा परी भण्डारीसँगै ठाकुर, मालपोत कार्यालय लाहानका नायव सुब्बा शिवकुमार यादव, भोलाबहादुर मगर, लालबहादुर बिक, बद्रीनाथ यादव, लक्ष्मी राना र चेतन मगर घाइते भएका छन्।

तीन जनाको लहानस्थित सप्तऋषि अस्पताल र अन्यको सोही ठाउँमा रहेको सरकारी अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपन दाहालले बताए।

बम विस्फोट आज दिउँसो अन्दाजी १२ ः४० मा भएको थियो।
अहिले घटनाको अनुसन्धानमा सिरहाका प्रहरी प्रमुख सुदीपराज भण्डारीसहितको टोली खटिएको छ।

" /> काठमाडौं। जयकृष्ण गोइत नेतृत्वको तराई जनतान्त्रिक मुक्ति मोर्चा आपराधिक गतिविधिमा फेरि सक्रिय भएको छ।

"> गोइत समूह फेरि आपराधिक गतिविधिमा सक्रिय: Dekhapadhi
गोइत समूह फेरि आपराधिक गतिविधिमा सक्रिय

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्