काठमाडौं। नेपाली सांगितिक दुनियाँमा कृष्णहरि बरालको नाम नै काफी छ। प्राध्यापक डा.बराललाई चिनाउने काम गरेका छन्, उनका गीतहरूले। ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘म भक्त हुँ यो देशको’ जस्ता जीवन र देशप्रेमका गीत हुन् या ‘के भूल भयो प्रिया’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ जस्ता मायापिरतीका सिर्जना- डा. बराललाई गीतसंगीत पारखीको जिब्रोमै झुण्ड्याइरहने केही उदाहरण हुन्।

सिन्धुलीको हतपतेमा मध्यमवर्गीय किसान परिवारमा जन्मेका डा. बराल त्रिभुवन विश्वविद्यालयबाट सेवानिवृत्त भएपछि अहिले ‘रिटायर्ड’ जीवनमा छन्। उमेर पनि ६५ बर्ष पुग्यो। तर, उनले लेखेका गीतको चर्चा भने सुस्ताउने होइन, बढ्ने क्रममै छ।

राष्ट्रिय भावनाले ओतप्रोत चर्चित गीत ‘म भक्त हुँ देशको, म रक्त हुँ यो देशको’ डा. बरालको पहिलो सिर्जना हो भन्ने धेरैलाई थाहा नहुन सक्छ। यो गीत लेख्नुको पृष्ठभूमि पनि रोचक छ। जनकपुरमा छँदा राष्ट्रवादी विद्यार्थी मण्डलले प्रकाशन गर्ने पुस्तकका लागि भनेर क्याम्पस प्रमुखले बरालसँग रचना मागेका थिए। उनले त्यसकै लागि ‘म भक्त हुँ यो देशको’ गीत दिएका रहेछन्। तर, त्यो गीत पुस्तकमा छापिएन। संयोग, पछि त्यही गीतले उनलाई नेपाली सांगितिक जगतमा अग्लो कदका प्रतिभा बनाइदियो।

सानैदेखि गीत–संगीतमा रुचि राख्ने डा. बराल हास्यव्यंग्य क्षेत्रमा पनि सक्रिय थिए। तर, उनलाई त्यहीबेला नै हास्यव्यंग्य क्षेत्रमा टिक्न नसकिने अनुभूति भएछ। कारण थियो, भैरव अर्यालसँग प्रतिस्पर्धा गर्न नसकिने उनको बुझाई। त्यही बुझाईले उनलाई सांगितिक विधामा केन्द्रित गरायो। अन्ततः यही विधाले नै उनलाई चर्चाको शिखरमा पुर्‍यायो।

आफूले लेखेका गीतमार्फत् धेरैको मनमा नमेटिने गरी बस्न पुगिहाल्ने डा. बराललाई हामीले सोध्यौं– ‘राम्रा गीत कसरी सिर्जना गर्नुहुन्छ ?’ उनले सहज उत्तर त दिए, तर त्यसमा कुनै ठोस सूत्र थिएन। बरु उनले भने, “एउटा गीत बजारमा आउँदासम्म त्यसमा गीतकारसँगै संगीतकार, गायक तथा अरु धेरै व्यक्तिको समेत महत्वपूर्ण भूमिका हुन्छ।”

डा. बरालले सुनाए- उनले कहिल्यै पनि म यो गीत लेख्छु भनेर लेखेनन्। परिस्थिति र कथाले मागेअनुसार गीत रचना गरे। अनि त्यसबाटै चर्चामा आए। उनको मान्यता छ- गीत भनेको फुर्ने कुरा हो। अर्थात् फुरेपछि मात्र गीत लेख्न शुरू गरिन्छ। अझ भन्दा गीत अन्तर्मनबाटै फुर्नुपर्छ। डा. बरालकै शब्दमा, “त्यस्ता गीतले मात्र अरूको अन्तर्मनलाई छुन्छन्।”

उनले कहिले पनि जबर्जस्ती गीत लेखेनन्। अहिले पनि लेख्दैनन्। उनलाई लाग्छ- गीत दुई किसिमले लेख्नुपर्छ। पहिलो- चलचित्र तथा गायक, संगीतकारको आग्रहमा लेखिने गीत, जुन कथा र विषयवस्तुमा आधारित हुन्छ। अर्को चाहिँ स्वतन्त्र लेखन हुन्छ।

यी दुवै अवस्थामा उत्कृष्ट सिर्जना चाहिँ कसरी हुन्छ ?

“म पहिले उहाँहरूका कथा सुन्छु, सुनेपछि मनमा राख्छु। कच्चा पदार्थ उहाँहरूले नै दिनुहुन्छ, चलचित्रमा यस्तो खालको घटनाक्रम हुन्छ, यसरी गीत बनाइदिनुपर्‍यो भन्नुहुन्छ”, डा. बराल भन्छन्, “घटनालाई म गीतका लागि आवश्यक २५ प्रतिशत सामग्रीका रूपमा लिन्छु, त्यसलाई मनभित्र पुर्‍याएर थन्क्याउँछु, अनि मनमा मिसाएर गीत बनाउँछु।”

के गीत रचना गर्दा एकान्त ठाउँ चाहिन्छ ? डा. बरालका विचारमा यसमा केही सत्यता छ। “तर, यो पुरै सत्य भने होइन, धेरै मानिस भएका बेला गीत रचना गर्दा भावनाको झट्का अलि बढी चाहिन्छ, एकान्त हुँदा केही सहज हुन्छ”, उनी भन्छन्, “धेरै मानिससँग बसेर पनि भावना र झट्काको आधारमा गीत रचना गर्न सकिन्छ।”

सामान्यतया बसमा यात्रा गर्दा, एक्लै हिडेको या एकान्तमा बसेको बेला मनमा खेलेका कुरा पनि गीत बन्न सक्छन्। त्यो बेला मनमा खेलेका कुरा बाहिर निकाल्न उनी कापीमा टिप्छन्। कहिलेकाहीँ मोबाइल फोनमा पनि नोट गर्छन्। मोबाइल फोनमा नोट गर्दा उनले नराम्ररी धोका पनि पाए।

कारण, मोबाइल बिग्रिएपछि उनले सिर्जना गरेका करीब १५० गीति सिर्जना ‘डिलिट’ भए। उनी गीतकारहरूलाई सुझाव दिन्छन्, “सिर्जना गरेका गीत सकभर कापीमा टिपेर मात्र राख्नु्होला।”

एउटा गीतकारले गीत रचना गरेर जीविकोपार्जन गर्न सक्ने अवस्था बनेको छ त ? सर्जकहरूका लागि यो अहम् प्रश्न हुने गरेको छ। डा. बराल भने यो प्रश्नमा अलि फरक ढंगले प्रस्तुत भए। “गीत रचना गरेर मात्र जीविकोपार्जन गर्न निकै समस्या छ, सँगसँगै जीवन कसरी चलाउन खोजिन्छ भन्ने प्रश्न पनि छ”, उनी भन्छन्, “सामान्य जीविकोपार्जन गर्न सहज भए पनि अहिलेको अवस्थामा गीत लेखेर जीवन चल्न गाह्रो छ।”

एक/दुई जना गीतकारले पैसा कमाए भन्दैमा सबै गीतकारको त्यही अवस्था छ भन्न नमिल्ने उनको तर्क छ। भन्छन्, “सामान्यतया गीत लेखेरै म जीविकोपार्जन गर्छु भन्ने अवस्था छैन।”

प्रत्येक वर्ष ५ हजार भन्दा धेरै गीत नेपाली सांगितिक बजारमा आउँछन्। तीमध्ये औंलामा गन्न सकिने गीतकारले मात्र राम्रो पारिश्रमिक पाउँछन्। यसबाहेक सर्जकहरूको ठूलो संख्याले गुजाराका लागि अरू नै पेशा अंगाल्नुपर्ने बाध्यता छ। र, यो अवस्थाबारे भलिभाँती जानकार छन्, डा. बराल।

" /> काठमाडौं। नेपाली सांगितिक दुनियाँमा कृष्णहरि बरालको नाम नै काफी छ। प्राध्यापक डा.बराललाई चिनाउने काम गरेका छन्, उनका गीतहरूले। ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘म भक्त हुँ यो देशको’ जस्ता जीवन र देशप्रेमका गीत हुन् या ‘के भूल भयो प्रिया’, ‘यी हल्लाहरू हुन् तिमीले सुनेका’ जस्ता मायापिरतीका सिर्जना- डा. बराललाई गीतसंगीत पारखीको जिब्रोमै झुण्ड्याइरहने केही उदाहरण हुन्।

"> गीत लेखेर गुजारा चल्छ ? कृष्णहरि बराल भन्छन्- ‘त्यो अवस्था छैन’ (भिडिओसहित): Dekhapadhi
गीत लेखेर गुजारा चल्छ ? कृष्णहरि बराल भन्छन्- ‘त्यो अवस्था छैन’ (भिडिओसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्