काठमाडौं। सिराहाको लहानमा रहेको मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३९ वर्षीय बलराम मण्डल रहेका छन्। उनी लहान नगरपालिका-१८ को रहेको सिराहाका एसपी सुदीपराज भण्डारीले बताए। भण्डारीका अनुसार मण्डल आज सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय लहानमा राखेर उनीविरुद्ध अनुसन्धान प्रहरीले थालेको छ। सीसीटिभी क्यामेराको फुटेजको आधारमा मण्डललाई पक्राउ गरिएको एसपी भण्डारीले बताए।

हिजो मालपोत कार्यालय सिराहामा बम विस्फोट हुँदा आठजना घाइते भएका थिए। त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको छ।

" /> काठमाडौं। सिराहाको लहानमा रहेको मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ३९ वर्षीय बलराम मण्डल रहेका छन्। उनी लहान नगरपालिका-१८ को रहेको सिराहाका एसपी सुदीपराज भण्डारीले बताए। भण्डारीका अनुसार मण्डल आज सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्।

इलाका प्रहरी कार्यालय लहानमा राखेर उनीविरुद्ध अनुसन्धान प्रहरीले थालेको छ। सीसीटिभी क्यामेराको फुटेजको आधारमा मण्डललाई पक्राउ गरिएको एसपी भण्डारीले बताए।

हिजो मालपोत कार्यालय सिराहामा बम विस्फोट हुँदा आठजना घाइते भएका थिए। त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको छ।

"> सिराहा बम विस्फोट : विस्फोटमा संलग्न आरोपमा एकजना पक्राउ: Dekhapadhi ३९ वर्षीया बलराम मण्डल पक्राउ परेको सिराहाका प्रहरी प्रमुख एसपी सुदीपराज भण्डारीले बताएका छन्। ">
सिराहा बम विस्फोट : विस्फोटमा संलग्न आरोपमा एकजना पक्राउ <p style="text-align: justify;">काठमाडौं। सिराहाको लहानमा रहेको मालपोत कार्यालयमा भएको बम विस्फोट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा ३९ वर्षीय बलराम मण्डल रहेका छन्। उनी लहान नगरपालिका-१८ को रहेको सिराहाका एसपी सुदीपराज भण्डारीले बताए। भण्डारीका अनुसार मण्डल आज सुखिपुर नगरपालिकाको सीमावर्ती क्षेत्रबाट पक्राउ परेका हुन्।</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय लहानमा राखेर उनीविरुद्ध अनुसन्धान प्रहरीले थालेको छ। सीसीटिभी क्यामेराको फुटेजको आधारमा मण्डललाई पक्राउ गरिएको एसपी भण्डारीले बताए।</p> <p style="text-align: justify;">हिजो मालपोत कार्यालय सिराहामा बम विस्फोट हुँदा आठजना घाइते भएका थिए। त्यसमध्ये दिनेशकुमार भण्डारीको अवस्था गम्भीर रहेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्