काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ३० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार एक सय सात जना संक्रमित थपिएका छन् ।

पछिल्ला दुई दिनमा अमेरिकामा भने मृत्युदरमा केही कमी आएको छ । अमेरिकामा सात सय ६३ जनाको मृत्यु भएको छ भने ४४ हजार एक सय ९८ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय चार जना, फ्रान्समा तीन सय ३३ जना, इटालीमा तीन सय ५४ जना, भारतमा एक सय ३०, जर्मनीमा एक सय ५६ जना, कोलम्बियामा एक सय जना, अर्जेन्टिनामा एक सय ६६ जना, मेक्सिकोमा दुई सय २० जना, इरानमा एक सय जना, युक्रेनमा एक सय ३० जना, इन्डोनेसियामा एक सय ४७ जना, हंगेरीमा एक सय ३१ जना, बुल्गेरियामा एक सय ८७ जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ३० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार एक सय सात जना संक्रमित थपिएका छन् ।

पछिल्ला दुई दिनमा अमेरिकामा भने मृत्युदरमा केही कमी आएको छ । अमेरिकामा सात सय ६३ जनाको मृत्यु भएको छ भने ४४ हजार एक सय ९८ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय चार जना, फ्रान्समा तीन सय ३३ जना, इटालीमा तीन सय ५४ जना, भारतमा एक सय ३०, जर्मनीमा एक सय ५६ जना, कोलम्बियामा एक सय जना, अर्जेन्टिनामा एक सय ६६ जना, मेक्सिकोमा दुई सय २० जना, इरानमा एक सय जना, युक्रेनमा एक सय ३० जना, इन्डोनेसियामा एक सय ४७ जना, हंगेरीमा एक सय ३१ जना, बुल्गेरियामा एक सय ८७ जनाको मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा ६ हजार बढीको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ३० जनाको मृत्यु भएको छ ।
• ब्राजिलमा सबैभन्दा बढी एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार एक सय सात जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा ६ हजार बढीको मृत्यु
काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा छ हजार तीन सय ३० जनाको मृत्यु भएको छ ।

ब्राजिलमा सबैभन्दा बढी एक हजार दुई सय ७५ जनाको मृत्यु भएको छ भने ४२ हजार एक सय सात जना संक्रमित थपिएका छन् ।

पछिल्ला दुई दिनमा अमेरिकामा भने मृत्युदरमा केही कमी आएको छ । अमेरिकामा सात सय ६३ जनाको मृत्यु भएको छ भने ४४ हजार एक सय ९८ जना संक्रमित थपिएका छन् ।

यसैगरी रुसमा चार सय चार जना, फ्रान्समा तीन सय ३३ जना, इटालीमा तीन सय ५४ जना, भारतमा एक सय ३०, जर्मनीमा एक सय ५६ जना, कोलम्बियामा एक सय जना, अर्जेन्टिनामा एक सय ६६ जना, मेक्सिकोमा दुई सय २० जना, इरानमा एक सय जना, युक्रेनमा एक सय ३० जना, इन्डोनेसियामा एक सय ४७ जना, हंगेरीमा एक सय ३१ जना, बुल्गेरियामा एक सय ८७ जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्