धादिङ। ज्वालामुखी गाउँपालिका–२ गैरिगाँउ बस्ने हिरा श्रेष्ठको कुखुरा फार्ममा कौडा खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–४ बस्ने ४७ वर्षीय लोकबहादुर भट्ट समेत ७ जना रहेका छन्।
जुवातास खेलिरहेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय धादिङ र प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ : Dekhapadhi
प्रहरीले उनीहरुलाई नगद ३ लाख १३ हजार ६५ रुपैयाँ र ३२ थान कौडा सहित पक्राउ गरेको हो।

कौडा खेलिरहेको अवस्थामा ७ जना पक्राउ