काठमाडौं। काठमाडौं र पर्साबाट करिब २० लाख रुपौयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौं महानगरपालिका–७ चाबहिल डेरा गरी बस्ने ४५ वर्षीय सुरेश पन्तको कोठाबाट सोमबार ४ लाख ९५ हजार ५ सय रुपैयाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

दराज फुटाई ती गरगहना चोरी गरिएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका–९ घन्टाघरस्थित साहेव प्रसाद कानुको रेहान रौनक ट्रेडर्स मोबाईल पसलबाट १५ लाख रूपैयाँ बराबरको मोबाईलहरू चोरी भएको छ।

प्रहरीका अनुसार चोरले पसलको पछाडिको ढोका र पर्खाल फुटाई विभिन्न कम्पनीको १ सय २५ थान मोबाइल चोरी गरेको थियो।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौं र पर्साबाट करिब २० लाख रुपौयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौं महानगरपालिका–७ चाबहिल डेरा गरी बस्ने ४५ वर्षीय सुरेश पन्तको कोठाबाट सोमबार ४ लाख ९५ हजार ५ सय रुपैयाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

दराज फुटाई ती गरगहना चोरी गरिएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका–९ घन्टाघरस्थित साहेव प्रसाद कानुको रेहान रौनक ट्रेडर्स मोबाईल पसलबाट १५ लाख रूपैयाँ बराबरको मोबाईलहरू चोरी भएको छ।

प्रहरीका अनुसार चोरले पसलको पछाडिको ढोका र पर्खाल फुटाई विभिन्न कम्पनीको १ सय २५ थान मोबाइल चोरी गरेको थियो।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> बिभिन्न स्थानबाट करिब २० लाखको धनमान चोरी: Dekhapadhi प्रहरीका अनुसार चोरले पसलको पछाडिको ढोका र पर्खाल फुटाई विभिन्न कम्पनीको १ सय २५ थान मोबाइल चोरी गरेको थियो। ">
बिभिन्न स्थानबाट करिब २० लाखको धनमान चोरी
काठमाडौं। काठमाडौं र पर्साबाट करिब २० लाख रुपौयाँ बराबरको धनमाल चोरी भएको छ।

काठमाडौं महानगरपालिका–७ चाबहिल डेरा गरी बस्ने ४५ वर्षीय सुरेश पन्तको कोठाबाट सोमबार ४ लाख ९५ हजार ५ सय रुपैयाँ मूल्य बराबरका सुनका गरगहना चोरी भएको प्रहरीले जनाएको छ।

दराज फुटाई ती गरगहना चोरी गरिएको थियो।

पर्साको वीरगञ्ज महानगरपालिका–९ घन्टाघरस्थित साहेव प्रसाद कानुको रेहान रौनक ट्रेडर्स मोबाईल पसलबाट १५ लाख रूपैयाँ बराबरको मोबाईलहरू चोरी भएको छ।

प्रहरीका अनुसार चोरले पसलको पछाडिको ढोका र पर्खाल फुटाई विभिन्न कम्पनीको १ सय २५ थान मोबाइल चोरी गरेको थियो।

चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्