झापा। लागूऔषध मुद्दाका फरार प्रतिवादी मेचीनगर नगरपालिका–११ घर भएका ३३ वर्षीय कैलाश राजवंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
जिल्ला अदालत झापाले २०७६ असार २ गते उनलाई लागूऔषध मुद्धामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो।
फरार रहेका राजवंशीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले बाँकी कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
जिल्ला अदालत झापाले २०७६ असार २ गते उनलाई लागूऔषध मुद्धामा ६ महिना कैद र ५ हजार रूपैयाँ जरिवाना फैसला सुनाएको थियो।

लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ