काठमाडौँ। चीनको भ्रमण गर्न चाहने नेपालीले अनिवार्य रूपमा चीनमा निर्मित कोरोना विरुद्धको खोप लगाउनुपर्ने भएको छ।

चीनले आफूले विकास गरेको खोप लगाउनेलाई मात्र भिसा प्रक्रियामा सहभागी हुन दिने नियम बनाएको हो।

“चीन र विदेशी देशका नागरिकको भ्रमणलाई पुनः सुचारु गर्न नेपालस्थित चिनियाँ दूतावासले चीनमा निर्मित कोभिड–१९ खोप लगाएका आवेदकलाई मात्र भिसा सुविधा प्रदान गर्नेछ,” काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा जारी सूचनामा भनिएको छ।

आवश्यक कामको लागि चीन जान चाहने आवेदकले कोरोना महामारी सुरु हुनभन्दा अघिको आवश्यकताअनुसार कागजात बुझाउन सक्ने जनाइएको छ।

आपत्कालीन मानवीय सहायताको लागि दिइने भिसा अवधि बढाउन सकिने दूतावासको विज्ञप्तिमा उल्लेख छ। चिनियाँ नागरिकका विदेशी परिवार सदस्य, चीनका स्थायी बसोबासको अनुमति पाएका विदेशी नागरिक लगायतलाई चीन प्रवशेको अनुमति दिइनेछ।

चीनले नेपाललाई आठ लाख डोज चीनमा बनेको कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, तर खोप भने हालसम्म नेपाल ल्याइएको छैन।

हालसम्म नेपालमा भारतमा निर्मित २३ लाख ४८ हजार कोरोना खोप ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार सोमबारसम्म नेपालमा १६ लाख पाँच हजार सात सय छजनाले कोरोना खोप लगाइसकेका छन्।

" /> काठमाडौँ। चीनको भ्रमण गर्न चाहने नेपालीले अनिवार्य रूपमा चीनमा निर्मित कोरोना विरुद्धको खोप लगाउनुपर्ने भएको छ।

चीनले आफूले विकास गरेको खोप लगाउनेलाई मात्र भिसा प्रक्रियामा सहभागी हुन दिने नियम बनाएको हो।

“चीन र विदेशी देशका नागरिकको भ्रमणलाई पुनः सुचारु गर्न नेपालस्थित चिनियाँ दूतावासले चीनमा निर्मित कोभिड–१९ खोप लगाएका आवेदकलाई मात्र भिसा सुविधा प्रदान गर्नेछ,” काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा जारी सूचनामा भनिएको छ।

आवश्यक कामको लागि चीन जान चाहने आवेदकले कोरोना महामारी सुरु हुनभन्दा अघिको आवश्यकताअनुसार कागजात बुझाउन सक्ने जनाइएको छ।

आपत्कालीन मानवीय सहायताको लागि दिइने भिसा अवधि बढाउन सकिने दूतावासको विज्ञप्तिमा उल्लेख छ। चिनियाँ नागरिकका विदेशी परिवार सदस्य, चीनका स्थायी बसोबासको अनुमति पाएका विदेशी नागरिक लगायतलाई चीन प्रवशेको अनुमति दिइनेछ।

चीनले नेपाललाई आठ लाख डोज चीनमा बनेको कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, तर खोप भने हालसम्म नेपाल ल्याइएको छैन।

हालसम्म नेपालमा भारतमा निर्मित २३ लाख ४८ हजार कोरोना खोप ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार सोमबारसम्म नेपालमा १६ लाख पाँच हजार सात सय छजनाले कोरोना खोप लगाइसकेका छन्।

"> नेपाललाई ८ लाख डोज कोरोना खोप दिने घोषणा गरेको चीनले भन्यो– चिनियाँ खोप लगाउने नेपालीलाई मात्र भिसा : Dekhapadhi चीनले नेपाललाई ८ लाख डोज चीनमा बनेको कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, तर एक डोज खोप पनि नेपाल पठाएको छैन।
• हालसम्म नेपालमा भारतमा निर्मित २३ लाख ४८ हजार कोरोना खोप ल्याइएको छ।
• स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार सोमबारसम्म नेपालमा १६ लाख पाँच हजार सात सय छजनाले कोरोना खोप लगाइसकेका छन्।

नेपाललाई ८ लाख डोज कोरोना खोप दिने घोषणा गरेको चीनले भन्यो– चिनियाँ खोप लगाउने नेपालीलाई मात्र भिसा
काठमाडौँ। चीनको भ्रमण गर्न चाहने नेपालीले अनिवार्य रूपमा चीनमा निर्मित कोरोना विरुद्धको खोप लगाउनुपर्ने भएको छ।

चीनले आफूले विकास गरेको खोप लगाउनेलाई मात्र भिसा प्रक्रियामा सहभागी हुन दिने नियम बनाएको हो।

“चीन र विदेशी देशका नागरिकको भ्रमणलाई पुनः सुचारु गर्न नेपालस्थित चिनियाँ दूतावासले चीनमा निर्मित कोभिड–१९ खोप लगाएका आवेदकलाई मात्र भिसा सुविधा प्रदान गर्नेछ,” काठमाडौंस्थित चिनियाँ दूतावासद्वारा जारी सूचनामा भनिएको छ।

आवश्यक कामको लागि चीन जान चाहने आवेदकले कोरोना महामारी सुरु हुनभन्दा अघिको आवश्यकताअनुसार कागजात बुझाउन सक्ने जनाइएको छ।

आपत्कालीन मानवीय सहायताको लागि दिइने भिसा अवधि बढाउन सकिने दूतावासको विज्ञप्तिमा उल्लेख छ। चिनियाँ नागरिकका विदेशी परिवार सदस्य, चीनका स्थायी बसोबासको अनुमति पाएका विदेशी नागरिक लगायतलाई चीन प्रवशेको अनुमति दिइनेछ।

चीनले नेपाललाई आठ लाख डोज चीनमा बनेको कोरोना खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, तर खोप भने हालसम्म नेपाल ल्याइएको छैन।

हालसम्म नेपालमा भारतमा निर्मित २३ लाख ४८ हजार कोरोना खोप ल्याइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा अनुसार सोमबारसम्म नेपालमा १६ लाख पाँच हजार सात सय छजनाले कोरोना खोप लगाइसकेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्