काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावा-६ बस्ने १९ वर्षीय पप्पुकुमार यादब र सोही ठाउँ बेलाजितपुर-१५ बस्ने २६ वर्षीय सुवासकुमार यादब रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट अवैध लागूऔषध डाइजेपाम चार सय ९५ एम्पुल, नुफिन पाँच सय एम्पुल र फेनारगन दुई सय ९५ एम्पुल बरामद गरेको छ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

" /> काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावा-६ बस्ने १९ वर्षीय पप्पुकुमार यादब र सोही ठाउँ बेलाजितपुर-१५ बस्ने २६ वर्षीय सुवासकुमार यादब रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट अवैध लागूऔषध डाइजेपाम चार सय ९५ एम्पुल, नुफिन पाँच सय एम्पुल र फेनारगन दुई सय ९५ एम्पुल बरामद गरेको छ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

"> नागढुङ्गाबाट अवैध लागूऔषधसहित दुईजना भारतीय पक्राउ : Dekhapadhi प्रहरीले उनीहरूको साथबाट अवैध लागूऔषध डाइजेपाम चार सय ९५ एम्पुल, नुफिन पाँच सय एम्पुल र फेनारगन दुई सय ९५ एम्पुल बरामद गरेको छ। ">
नागढुङ्गाबाट अवैध लागूऔषधसहित दुईजना भारतीय पक्राउ
काठमाडौँ। काठमाडौंको चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषधसहित दुईजना भारतीय नागरिकलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार मोतिहारी मौहावा-६ बस्ने १९ वर्षीय पप्पुकुमार यादब र सोही ठाउँ बेलाजितपुर-१५ बस्ने २६ वर्षीय सुवासकुमार यादब रहेका छन्।

प्रहरीले उनीहरूको साथबाट अवैध लागूऔषध डाइजेपाम चार सय ९५ एम्पुल, नुफिन पाँच सय एम्पुल र फेनारगन दुई सय ९५ एम्पुल बरामद गरेको छ।

बाराबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७१३२ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूले लुकाई ल्याएको उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

उनीहरूमाथि लागूऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्