म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगर रहेका छन्। उनको सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ।
ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" />

">
हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु: Dekhapadhi
ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
">
हाईड्रोपावरमा ब्लास्टिङ्ग गर्दा ढुङ्गाले लागेर मृत्यु
<p style="text-align: justify;">म्याग्दी। अन्नपूर्ण गाउँपालिका-४ छापस्थित निलगिरी हाईड्रोपावरमा ब्लास्टिङ्गको क्रममा ढुङ्गाले उछिटिएर लाग्दा एकजनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा सोही हाईड्रोपावरमा काम गर्ने रोल्पा घर भएका २० वर्षीय मिलन मगर रहेका छन्। उनको सोमबार बेलुका मृत्यु भएको प्रहरीले जनाएको छ। </p>
<p style="text-align: justify;">ढुङ्गा उछिटिएर लाग्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>