काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट बिल भरपाई नभएको करिब एक लाख ६० हजार रूपैयाँ मूल्य बराबरको २० थान लेहेङ्गा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। 

महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ६६७९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा ती लेहेङ्गा भेटिएका हुन्।

बसको डिक्कीमा बोराभित्र लुकाई ल्याएको उक्त लेहेङ्गा बिल भरपाई नभएको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

" /> काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट बिल भरपाई नभएको करिब एक लाख ६० हजार रूपैयाँ मूल्य बराबरको २० थान लेहेङ्गा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ। 

महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ६६७९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा ती लेहेङ्गा भेटिएका हुन्।

बसको डिक्कीमा बोराभित्र लुकाई ल्याएको उक्त लेहेङ्गा बिल भरपाई नभएको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

"> बिल भरपाई नभएको २० थान लेहेङ्गा बरामद: Dekhapadhi बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौँ पठाइएको छ।  ">
बिल भरपाई नभएको २० थान लेहेङ्गा बरामद <p style="text-align: justify;">काठमाडौँ। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट बिल भरपाई नभएको करिब एक लाख ६० हजार रूपैयाँ मूल्य बराबरको २० थान लेहेङ्गा मंगलबार बिहान प्रहरीले बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">महेन्द्रनगरबाट काठमाडौँतर्फ आउँदै गरेको ना ५ ख ६६७९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले जाँच गर्दा ती लेहेङ्गा भेटिएका हुन्।</p> <p style="text-align: justify;">बसको डिक्कीमा बोराभित्र लुकाई ल्याएको उक्त लेहेङ्गा बिल भरपाई नभएको अवस्थामा फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">बरामद सामान आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सानो गौचरण काठमाडौँ पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्