दाङ। घोराही उपमहानगरपालिका–६ चोरगाउँस्थित सडकमा रा.१ ह २८२४ नम्बरको अटोको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँ बस्ने प्रदिप चौधरीकी तीन वर्षीया छोरी आकांक्षा चौधरी रहेकी छन्। उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> दाङ। घोराही उपमहानगरपालिका–६ चोरगाउँस्थित सडकमा रा.१ ह २८२४ नम्बरको अटोको ठक्करबाट तीन वर्षीया बालिकाको मृत्यु भएको छ।मृत्यु हुनेमा सोही ठाउँ बस्ने प्रदिप चौधरीकी तीन वर्षीया छोरी आकांक्षा चौधरी रहेकी छन्। उनको मंगलबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
">