जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम बिस्फोटमा परी ३ जनाको मृत्यु भएको घटनाले सर्वसाधारण त्रासमै रहेका बेला जनकपुरमै फेरि दुई स्थानमा संकास्पद बस्तु भेटिएको छ। संकास्पद वस्तु बम भएको आशंका गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु गएराति ९ बजे फेला परेको हो । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको भनाई छ । 

प्रहरीले संकास्पद वस्तु राखिएको स्थान वरपर प्रहरीले गएरातिदेखि नै घेरा हालेर आवत-जावतमा रोक लगाएको छ । कुकर बम हुन सक्ने भएकाले आवत-जावतमा रोक लगाएर नेपाली सेनालाई खबर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । 

उता जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सरस्वती नमुना विद्यालय नजिकै पनि शंकास्पद वस्तु फेला परेको छ । वीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि आवतजावतमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ।

" /> जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा बम बिस्फोटमा परी ३ जनाको मृत्यु भएको घटनाले सर्वसाधारण त्रासमै रहेका बेला जनकपुरमै फेरि दुई स्थानमा संकास्पद बस्तु भेटिएको छ। संकास्पद वस्तु बम भएको आशंका गरिएको छ।

जनकपुरधाम उपमहानगरपालिका–९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु गएराति ९ बजे फेला परेको हो । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको भनाई छ । 

प्रहरीले संकास्पद वस्तु राखिएको स्थान वरपर प्रहरीले गएरातिदेखि नै घेरा हालेर आवत-जावतमा रोक लगाएको छ । कुकर बम हुन सक्ने भएकाले आवत-जावतमा रोक लगाएर नेपाली सेनालाई खबर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए । 

उता जनकपुरधाम उपमहानगरपालिका–९ मा रहेको सरस्वती नमुना विद्यालय नजिकै पनि शंकास्पद वस्तु फेला परेको छ । वीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि आवतजावतमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ।

"> जनकपुरको दुई स्थानमा शंकास्पद वस्तु भेटियो,  बम भएको आशंका: Dekhapadhi
जनकपुरको दुई स्थानमा शंकास्पद वस्तु भेटियो,  बम भएको आशंका <p style="text-align:justify">जनकपुरधाम। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका&ndash;५ महेन्द्रनगरमा बम बिस्फोटमा परी ३ जनाको मृत्यु भएको घटनाले सर्वसाधारण त्रासमै रहेका बेला जनकपुरमै फेरि दुई स्थानमा संकास्पद बस्तु भेटिएको छ। संकास्पद वस्तु बम भएको आशंका गरिएको छ।</p> <p style="text-align:justify">जनकपुरधाम उपमहानगरपालिका&ndash;९ संकटमोचन मन्दिरदेखि पश्चिम बागवानी जाने बाटोको छेउमा कुकर बम जस्तै देखिने शंकास्पद वस्तु गएराति ९ बजे फेला परेको हो । स्थानीय एक पसलेको पर्खालमा झोलामा राखिएको शंकास्पद वस्तु बम हुन सक्ने प्रहरीको भनाई छ ।&nbsp;</p> <p style="text-align:justify">प्रहरीले संकास्पद वस्तु राखिएको स्थान वरपर प्रहरीले गएरातिदेखि नै घेरा हालेर आवत-जावतमा रोक लगाएको छ । कुकर बम हुन सक्ने भएकाले आवत-जावतमा रोक लगाएर नेपाली सेनालाई खबर गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताए ।&nbsp;</p> <p style="text-align:justify">उता जनकपुरधाम उपमहानगरपालिका&ndash;९ मा रहेको सरस्वती नमुना विद्यालय नजिकै पनि शंकास्पद वस्तु फेला परेको छ । वीच बाटोमै शंकास्पद वस्तु फेला परेपछि आवतजावतमा रोक लगाइएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्