ललितपुर । सामाजिक सञ्जालको दुरुपयोग गरी बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ बस्ने २३ वर्षीय रन्जित यादव रहेका छन्। प्रहरीले उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सामाजिक संजाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै उनले विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने भनि उनले रकम लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

" /> ललितपुर । सामाजिक सञ्जालको दुरुपयोग गरी बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ बस्ने २३ वर्षीय रन्जित यादव रहेका छन्। प्रहरीले उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सामाजिक संजाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै उनले विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने भनि उनले रकम लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

"> सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ   : Dekhapadhi सामाजिक सञ्जाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै उनले विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ। ">
सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्ने पक्राउ
ललितपुर । सामाजिक सञ्जालको दुरुपयोग गरी बिभिन्न व्यक्तिलाई ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–३ बस्ने २३ वर्षीय रन्जित यादव रहेका छन्। प्रहरीले उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सामाजिक संजाल फेसबुक, वाट्स एप, ई–सेवा, आईएमई पे वालेट दुरुपयोग गरी आफू अमेरिकाको नागरिक भएको भन्दै उनले विभिन्न व्यक्तिहरुलाई ठगी गरेको प्रहरीले जनाएको छ।

सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी बिभिन्न ईलोक्ट्रोनिक सामानहरु नेपालसम्म डेलिभरी गराई दिने भनि उनले रकम लिने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ।

ठगी गर्ने कार्यमा संलग्न यादवलाई महानगरीय प्रहरी परिसर ललितपुर र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त प्रहरीले पक्राउ गरेको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्