खोटाङ । तुवाचुङ नगरपालिका–५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

तुवाचुङ नगरपालिका–५ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी रहेका छन्।

महिलाहरु बसेको कोठामा प्रवेश गरेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका अजितको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी छापडाँडातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> खोटाङ । तुवाचुङ नगरपालिका–५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

तुवाचुङ नगरपालिका–५ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी रहेका छन्।

महिलाहरु बसेको कोठामा प्रवेश गरेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका अजितको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी छापडाँडातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ: Dekhapadhi महिलाहरु बसेको कोठामा प्रवेश गरेको बिषयलाई लिएर कुटपिट गर्दा अजितको मृत्यु भएको थियो।  ">
कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ
खोटाङ । तुवाचुङ नगरपालिका–५ बस्ने खड्क भन्ने ३४ वर्षीय अजित राईलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

तुवाचुङ नगरपालिका–५ रातमाटेबाट ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीया लक्ष्मी राई, ३० वर्षीय दईन्द्र राई र १६ वर्षीया किशोरी रहेका छन्।

महिलाहरु बसेको कोठामा प्रवेश गरेको विषयलाई लिएर कुटपिट गर्दा गम्भीर घाइते भएका अजितको उपचारको लागि स्थानीय स्वास्थ्य चौकी छापडाँडातर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो।

इलाका प्रहरी कार्यालय हलेसीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्