काठमाडौं। सिन्धुली, काठमाडौं, कपिलवस्तु, कास्की र कञ्चनपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

सिन्धुलीको कमलामाई नगरपालिका–७ करङडाँडा भित्तास्थित ग्रामिण सडकमा बोलोरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।

सिन्धुली बजारबाट बासकटेरीतर्फ जाँदै गरेको बा.१७ च १११७ नम्बरको बोलेरो गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी ६० फिट तल खसेको थियो।

मंगलबार भएको उक्त दुर्घटनामा बोलेरोमा सवार सोही नगरपालिका बासकटेरी बस्ने ६५ वर्षीय रूद्र बहादुर थापा, २ जना महिला र १ जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका बोलेरो चालक समेत ८ जनालाई उपचारको लागि जिल्ला अस्पतालतर्फ लगिएकोमा २ जनालाई थप उपचारको लागि काठमाडौंतर्फ पठाइएको छ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानीबाट भक्तपुर जाने सडकमा बा.५ ख १८२ नम्बरको निशान गाडीले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिंदा उक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–६ घर भई हाल भक्तपुर चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने २७ वर्षीय सुरज कुईकेल रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । निशान गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ चम्पापुरस्थित सडकमा लु.३६ प ४५९८ नम्बरको मोटरसाइकललाई बा.१ ग २४२३ नम्बरको गाडीले मंगलबार दिउँसो ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कपिलबस्तु शिबराज नगरपालिका बस्ने १९ वर्षीय भुवन पाण्डे रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार शिबराज नगरपालिका–५ बस्ने २१ वर्षीय अमृत रोका मगरलाई उपचारको लागि बुटवलतर्फ पठाइएको छ। गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

कास्कीको पोखरा महानगरपालिका–२ पोखरा–सराङ्कोटस्थित सडकमा सराङ्कोटबाट पोखरातर्फ जाँदै गरेको ग.१८ प ४८१४ नम्बरको मोटरसाइकल र्दुघटना हुँदा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मोटरसाइकल चालक पर्वत कुस्मा नगरपालिका–७ चुवा बस्ने ३२ वर्षीय माधव गिरी रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनको साहारा अस्पताल बाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार पर्वत कुस्मा नगरपालिका–७ बस्ने ३२ वर्षीय गोविन्द गिरीको सोही अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ गुलरियास्थित सडकमा महेन्द्रनगरबाट धनगढीतर्फ जाँदै गरेको म.१ ज २४३ नम्बरको विङगर गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

मंगलबार राति दुर्घटना हुँदा गाडीमा सवार डडेलधुरा अमरगढी नगरपालिका–५ बस्ने ८१ वर्षीया मन्दिरा देवी पन्तको मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको माया मेट्रो हस्पिटल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका गाडीमा सवार अन्य ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। हाल फरार गाडी चालकको प्रहरीले खोजी गरिरहेको छ।

" /> काठमाडौं। सिन्धुली, काठमाडौं, कपिलवस्तु, कास्की र कञ्चनपुरका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ।

"> सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु        : Dekhapadhi दुर्घटनामा बोलेरोमा सवार सोही नगरपालिका बासकटेरी बस्ने ६५ वर्षीय रूद्र बहादुर थापा, २ जना महिला र १ जना बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।  ">
सवारी दुर्घटनामा परी ८ जनाको मृत्यु

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्