लमजुङ। क्वहोलासोथार गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याआश्रम माध्यामिक विद्यालयमा मंगलबार दिउँसो चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही विद्यालयमा अध्ययनरत १८ वर्षीय विनोद बिक रहेका छन्। चट्याङ् लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

चट्याङ् लागेर घाइते भएका अन्य छविन्द्र गुरुङ समेत १० जनालाई उपचारको लागि स्थानीय मेडिकलमा पठाएकोमा २ जनालाई थप उपचारको लागि मणिपाल अस्पताल पठाइएको छ।

घाइतेमध्ये १ जनाको अवस्था मध्यम र १ जनाको अवस्था गम्भीर रहेको छ। स्थानीय मेडिकलमा उपचार भइरहेका ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

" /> लमजुङ। क्वहोलासोथार गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याआश्रम माध्यामिक विद्यालयमा मंगलबार दिउँसो चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही विद्यालयमा अध्ययनरत १८ वर्षीय विनोद बिक रहेका छन्। चट्याङ् लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

चट्याङ् लागेर घाइते भएका अन्य छविन्द्र गुरुङ समेत १० जनालाई उपचारको लागि स्थानीय मेडिकलमा पठाएकोमा २ जनालाई थप उपचारको लागि मणिपाल अस्पताल पठाइएको छ।

घाइतेमध्ये १ जनाको अवस्था मध्यम र १ जनाको अवस्था गम्भीर रहेको छ। स्थानीय मेडिकलमा उपचार भइरहेका ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

"> विद्यालयमा चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु, १० जना घाइते: Dekhapadhi चट्याङ् लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।  ">
विद्यालयमा चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु, १० जना घाइते
लमजुङ। क्वहोलासोथार गाउँपालिका–४ भुजुङस्थित त्रिभुवन विद्याआश्रम माध्यामिक विद्यालयमा मंगलबार दिउँसो चट्याङ पर्दा एक जना विद्यार्थीको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही विद्यालयमा अध्ययनरत १८ वर्षीय विनोद बिक रहेका छन्। चट्याङ् लागेर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै मणिपाल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो।

चट्याङ् लागेर घाइते भएका अन्य छविन्द्र गुरुङ समेत १० जनालाई उपचारको लागि स्थानीय मेडिकलमा पठाएकोमा २ जनालाई थप उपचारको लागि मणिपाल अस्पताल पठाइएको छ।

घाइतेमध्ये १ जनाको अवस्था मध्यम र १ जनाको अवस्था गम्भीर रहेको छ। स्थानीय मेडिकलमा उपचार भइरहेका ८ जना उपचार पश्चात डिस्चार्ज भएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्