काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ।

२९ मंसीरदेखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले पहिलो दिन राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा नेकपाको एकता प्रक्रिया, नेकपा नेतृत्वको सरकारको समीक्षादेखि भारतसँगको सीमा विवाद समाधानका विषय समेत अगाडि सारिएका छन्

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोस्रो दिन शुरू भएको बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ। करीब एक बर्षपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो।

यो बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समेत छलफल हुनेछ।

नेकपामा स्थायी कमिटी र केन्द्रिय कमिटी जस्ता महत्वपूर्ण कमिटी रहे पनि एकतापछिको पार्टी सञ्चालन मुख्यतः ९ सदस्यीय केन्द्रीय सचिवालयबाट हुँदै आएको छ।

" /> काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ।

२९ मंसीरदेखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले पहिलो दिन राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा नेकपाको एकता प्रक्रिया, नेकपा नेतृत्वको सरकारको समीक्षादेखि भारतसँगको सीमा विवाद समाधानका विषय समेत अगाडि सारिएका छन्

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोस्रो दिन शुरू भएको बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ। करीब एक बर्षपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो।

यो बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समेत छलफल हुनेछ।

नेकपामा स्थायी कमिटी र केन्द्रिय कमिटी जस्ता महत्वपूर्ण कमिटी रहे पनि एकतापछिको पार्टी सञ्चालन मुख्यतः ९ सदस्यीय केन्द्रीय सचिवालयबाट हुँदै आएको छ।

"> नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू: Dekhapadhi
नेकपा स्थायी कमिटीको बैठकमा राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल शुरू भएको छ।

२९ मंसीरदेखि शुरू भएको बैठकमा अध्यक्ष दाहालले पहिलो दिन राजनीतिक प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदनमा नेकपाको एकता प्रक्रिया, नेकपा नेतृत्वको सरकारको समीक्षादेखि भारतसँगको सीमा विवाद समाधानका विषय समेत अगाडि सारिएका छन्

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दोस्रो दिन शुरू भएको बैठकमा स्थायी समितिका सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ।

नेकपाको स्थायी कमिटी ४५ सदस्यीय छ। करीब एक बर्षपछि पहिलो पटक स्थायी कमिटी बैठक बसेको हो।

यो बैठकमा महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा समेत छलफल हुनेछ।

नेकपामा स्थायी कमिटी र केन्द्रिय कमिटी जस्ता महत्वपूर्ण कमिटी रहे पनि एकतापछिको पार्टी सञ्चालन मुख्यतः ९ सदस्यीय केन्द्रीय सचिवालयबाट हुँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्