टोकियो। जापानको फुकुशिमा प्रिफेक्चरनजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५:२९ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ।

रासस/सिन्ह्वा

" /> टोकियो। जापानको फुकुशिमा प्रिफेक्चरनजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ। 

विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५:२९ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो।

भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ।

रासस/सिन्ह्वा

"> जापानको फुकुशिमामा भूकम्प: Dekhapadhi
जापानको फुकुशिमामा भूकम्प <p style="text-align: justify;">टोकियो। जापानको फुकुशिमा प्रिफेक्चरनजिक बुधबार ५.३ म्याग्नीच्यूडको भूकम्प गएको जापानको मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">विभागका अनुसार उक्त भूकम्प स्थानीय समयअनुसार साँझ ५:२९ बजे गएको थियो। भूकम्पको केन्द्र जमिनको सतहबाट करिब ६० किलोमिटरको गहिराइमा रहेको थियो।</p> <p style="text-align: justify;">भूकम्पका कारण जापानको सामुद्रिक इलाकामा कुनै सुनामी आइहाल्ने अवस्था नदेखिएको पनि विभागले जनाएको छ।</p> <p style="text-align: right;"><em>रासस/सिन्ह्वा</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्