काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार तीन सय ९५ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा ब्राजिलमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहँदै आएको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा दुई हजार सात सय ३६ जनाको मृत्यु भएको छ भने ९० हजार आठ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६० हजार ६४ जना संक्रमित थपिएका छन् ।

पछिल्ला केही दिनयता भारतमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार चार सय ८२ जना संक्रमित थपिएका छन् भने एक सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्स र इटालीमा पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । फ्रान्समा ३८ हजार पाँच सय एक जना र इटालीमा २३ हजार ५९ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय २७ जना, इटालीमा ४ सय ३१ जना, स्पेनमा दुई सय २८ जना, जर्मनीमा दुई सय ४६ जना, कोलम्बियामा एक सय ३० जना, अर्जेन्टिनामा एक सय ९५ जना, मेक्सिकोमा एक सय ७५ जना, पोल्यान्डमा चार सय ५३ जना, युक्रेनमा दुई सय ८९ जना, इन्डोनेसियामा एक सय ६२ जना, चेक रिपब्लिकमा एक सय १४ जना, हंगेरीमा एक सय ९५ जना, बुल्गेरियामा एक सय ३६ जनाको मृत्यु भएको छ ।

" /> काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार तीन सय ९५ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा ब्राजिलमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहँदै आएको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा दुई हजार सात सय ३६ जनाको मृत्यु भएको छ भने ९० हजार आठ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६० हजार ६४ जना संक्रमित थपिएका छन् ।

पछिल्ला केही दिनयता भारतमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार चार सय ८२ जना संक्रमित थपिएका छन् भने एक सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्स र इटालीमा पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । फ्रान्समा ३८ हजार पाँच सय एक जना र इटालीमा २३ हजार ५९ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय २७ जना, इटालीमा ४ सय ३१ जना, स्पेनमा दुई सय २८ जना, जर्मनीमा दुई सय ४६ जना, कोलम्बियामा एक सय ३० जना, अर्जेन्टिनामा एक सय ९५ जना, मेक्सिकोमा एक सय ७५ जना, पोल्यान्डमा चार सय ५३ जना, युक्रेनमा दुई सय ८९ जना, इन्डोनेसियामा एक सय ६२ जना, चेक रिपब्लिकमा एक सय १४ जना, हंगेरीमा एक सय ९५ जना, बुल्गेरियामा एक सय ३६ जनाको मृत्यु भएको छ ।

"> कोरोना संक्रमणबाट २४ घन्टामा नौ हजार चार सयको मृत्यु: Dekhapadhi कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार तीन सय ९५ जनाको मृत्यु भएको छ ।
• ब्राजिलमा पछिल्लो २४ घन्टामा दुई हजार सात सय ३६ जनाको मृत्यु भएको छ भने ९० हजार आठ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

कोरोना संक्रमणबाट २४ घन्टामा नौ हजार चार सयको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा विश्वमा नौ हजार तीन सय ९५ जनाको मृत्यु भएको छ ।

पछिल्ला दिनमा ब्राजिलमा मृत्यु हुनेको संख्या सबैभन्दा बढी रहँदै आएको छ । ब्राजिलमा पछिल्लो २४ घन्टामा दुई हजार सात सय ३६ जनाको मृत्यु भएको छ भने ९० हजार आठ सय ३० जना नयाँ संक्रमित थपिएका छन् ।

यसैगरी संयुक्त राज्य अमेरिकामा एक हजार एक सय ९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ६० हजार ६४ जना संक्रमित थपिएका छन् ।

पछिल्ला केही दिनयता भारतमा पनि कोरोना संक्रमितको संख्यामा वृद्धि भएको छ । भारतमा पछिल्लो २४ घन्टामा ३५ हजार चार सय ८२ जना संक्रमित थपिएका छन् भने एक सय ७० जनाको मृत्यु भएको छ ।

यस्तै फ्रान्स र इटालीमा पनि संक्रमितको संख्यामा वृद्धि हुन थालेको छ । फ्रान्समा ३८ हजार पाँच सय एक जना र इटालीमा २३ हजार ५९ जना संक्रमित थपिएका छन् ।

रुसमा चार सय २७ जना, इटालीमा ४ सय ३१ जना, स्पेनमा दुई सय २८ जना, जर्मनीमा दुई सय ४६ जना, कोलम्बियामा एक सय ३० जना, अर्जेन्टिनामा एक सय ९५ जना, मेक्सिकोमा एक सय ७५ जना, पोल्यान्डमा चार सय ५३ जना, युक्रेनमा दुई सय ८९ जना, इन्डोनेसियामा एक सय ६२ जना, चेक रिपब्लिकमा एक सय १४ जना, हंगेरीमा एक सय ९५ जना, बुल्गेरियामा एक सय ३६ जनाको मृत्यु भएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्