काठमाडौं। तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

राजधानी दारेसलाममा मुटुको उपचार गराइरहेका मगुफुलीको मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले घोषणा गरेका हुन् । मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा नपरेपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला चलेका थिए ।

विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको संक्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन। गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए।

तान्जनियामा मगुफुली विवादित नेताको पहिचान थियो। भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि भने उनको प्रशंसा हुनेगर्छ । उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरंकुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो। उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६ औं जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए।

गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्।

गत जुनमा मगुफुलीले तान्जनियालाई कोभिड–१९ मुक्त घोषणा गरेका थिए ।

" /> काठमाडौं। तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

"> कोभिड संक्रमणको हल्लाकाबीच तान्जनियाका राष्ट्रपतिको निधन: Dekhapadhi तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ। राजधानी दारेसलाममा मुटुको उपचार गराइरहेका मगुफुलीको मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले घोषणा गरेका हुन् । ">
कोभिड संक्रमणको हल्लाकाबीच तान्जनियाका राष्ट्रपतिको निधन
काठमाडौं। तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको छ ।

राजधानी दारेसलाममा मुटुको उपचार गराइरहेका मगुफुलीको मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले घोषणा गरेका हुन् । मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा नपरेपछि उनको स्वास्थ्य अवस्थाबारे विभिन्न हल्ला चलेका थिए ।

विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको संक्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन। गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए।

तान्जनियामा मगुफुली विवादित नेताको पहिचान थियो। भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि भने उनको प्रशंसा हुनेगर्छ । उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए।

तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरंकुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो। उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६ औं जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए।

गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन्।

गत जुनमा मगुफुलीले तान्जनियालाई कोभिड–१९ मुक्त घोषणा गरेका थिए ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्