काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास सरकारले २ करोड ५० लाख रूपैयाँमा किनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका लागि काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र कविकुञ्जले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको हो।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा प्राध्यापक डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय, चारखालमा २९ मंसीरमा २ करोड ५० लाख रूपैयाँको चेक प्रदान गरि प्रतिष्ठानका नाममा नामसारी गरियो।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ बनाउने घोषणा गरेका थिए।

प्रज्ञा-प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिए। रासस

" /> काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास सरकारले २ करोड ५० लाख रूपैयाँमा किनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका लागि काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र कविकुञ्जले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको हो।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा प्राध्यापक डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय, चारखालमा २९ मंसीरमा २ करोड ५० लाख रूपैयाँको चेक प्रदान गरि प्रतिष्ठानका नाममा नामसारी गरियो।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ बनाउने घोषणा गरेका थिए।

प्रज्ञा-प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिए। रासस

"> साढे दुई करोडमा किनियो महाकवि निवास: Dekhapadhi
साढे दुई करोडमा किनियो महाकवि निवास
काठमाडौं। महाकवि लक्ष्मीप्रसाद देवकोटाको निवास सरकारले २ करोड ५० लाख रूपैयाँमा किनेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको घोषणाअनुसार ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ निर्माणका लागि काठमाडौं महानगरपालिका–३०, मैतीदेवीस्थित कविकुञ्ज र कविकुञ्जले चर्चेको जग्गा नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राप्त गरेको हो।

हक हस्तान्तरणबापत महाकवि देवकोटाका छोरा प्राध्यापक डा. पद्मप्रसाद देवकोटा र डा. दीपक देवकोटालाई मालपोत कार्यालय, चारखालमा २९ मंसीरमा २ करोड ५० लाख रूपैयाँको चेक प्रदान गरि प्रतिष्ठानका नाममा नामसारी गरियो।

२०७५ को देवकोटा जयन्तीका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले घोषणा ‘महाकवि लक्ष्मीप्रसाद देवकोटा संग्रहालय’ बनाउने घोषणा गरेका थिए।

प्रज्ञा-प्रतिष्ठानको प्रस्ताव र नेपाल सरकारको निर्णयानुसार कानूनतः १२ आना १ दाम क्षेत्रफलको जग्गाको हक हस्तान्तरण भएको प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक जगतप्रसाद उपाध्यायले जानकारी दिए। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्