काठमाडौँ। काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा आज जारी विज्ञप्तिअनुसार छैठौँ तहका अधिकृत वडासचिव पोखरेलले निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानीबापत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको आरोप छ। उक्त उजुरी निवेदनका आधारमा आयोगको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख रूपैयाँ लिएको अवस्थामा रङ्गेहात समातिएका थिए।

उनलाई कार्यकक्षबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।

" /> काठमाडौँ। काठमाडौँ महानगरपालिका–३० का वडा सचिव भरतकुमार पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा आज जारी विज्ञप्तिअनुसार छैठौँ तहका अधिकृत वडासचिव पोखरेलले निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानीबापत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको आरोप छ। उक्त उजुरी निवेदनका आधारमा आयोगको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख रूपैयाँ लिएको अवस्थामा रङ्गेहात समातिएका थिए।

उनलाई कार्यकक्षबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।

"> काठमाडौँका एक वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा: Dekhapadhi
काठमाडौँका एक वडा सचिव घुससहित अख्तियारको नियन्त्रणमा <p style="text-align: justify;">काठमाडौँ। काठमाडौँ महानगरपालिका&ndash;३० का वडा सचिव भरतकुमार पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार लाख अतिरिक्त रकमसहित नियन्त्रणमा लिएको छ।</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालद्वारा आज जारी विज्ञप्तिअनुसार छैठौँ तहका अधिकृत वडासचिव पोखरेलले निर्माण कार्य सम्पन्न भएपश्चात् बिल भुक्तानीबापत् सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको आरोप छ। उक्त उजुरी निवेदनका आधारमा आयोगको टोलीले पोखरेललाई सेवाग्राहीबाट चार लाख रूपैयाँ लिएको अवस्थामा रङ्गेहात समातिएका थिए।</p> <p style="text-align: justify;">उनलाई कार्यकक्षबाटै उक्त रकमसहित नियन्त्रणमा लिइएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको विज्ञप्तिमा जनाइएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्