काठमाडौं। कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टाम विश्वमा १० हजार चार सय १२ जनाको मृत्यु भएको छ ।
सबैभन्दा बढी ब्राजिलका दुई हजार छ सय ५९ जनाको मृत्यु भएको छ भने ८७ हजार एक सय ६९ जना संक्रमित थपिएका छन् ।
यसैगरी अमेरिकामा एक हजार छ सय ८० जनाको मृत्यु भएको छ भने ६१ हजार तीन सय ४७ जना संक्रमित थपिएका छन् ।
रुसमा चार सय ६० जना, भारतमा एक सय ५५ जना, फ्रान्समा दुई सय ६८ जना, इटालीमा चार सय २३ जना, स्पेनमा एक सय १७ जना, जर्मनीमा दुई सय एक, अर्जेन्टिनामा एक सय १५५ जना, मेक्सिकोमा सात सय ८९, पोल्यान्डमा तीन सय ५६, युक्रेनमा दुई सय ६७ जना, इन्डोनेसियामा दुई सय २७ जना, पेरुमा एक सय ८३ जना, चेक रिपब्लिकमा एक सय सात जना, चिलीमा एक सय ७२ जना, हंगेरीमा दुई सय सात जना, बुल्गेरियामा एक सय दुई जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।