काठमाडौं। युरोपेली संघ (ईयू) को औषधी नियामक ईएमएले अक्सफर्ड–एस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

१३ वटा ईयू मुलुकले सो खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

इटली, स्पेन र जर्मनीसहितका केही देशले सो खोपको प्रयोगलाई शुक्रबारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन्। स्विडेनले निर्णय लिन अझै केही दिन चाहिने बताएको छ ।

ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–एस्ट्राजेनेकाको खोप रगत जम्ने उच्च जोखिमसँग सम्बन्धित नभएको पाइएको हो । तर थोरै संख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने जनाइएको छ ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो ।’

आफ्नो खोप कार्यक्रममा एस्ट्राजेनेका प्रयोग गर्ने/नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहीवार सो खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो । सो खोपको सुरक्षाका सम्बन्धमा आज आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्ने तयारी छ ।

एस्ट्राजेनेका कम्पनीले ईयू र यूकेमा ८ मार्चसम्ममा एक करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ। उसले रगत जम्ने त्यस्ता घटनाको संख्या आम जनसंख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ ।

" /> काठमाडौं। युरोपेली संघ (ईयू) को औषधी नियामक ईएमएले अक्सफर्ड–एस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

१३ वटा ईयू मुलुकले सो खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

इटली, स्पेन र जर्मनीसहितका केही देशले सो खोपको प्रयोगलाई शुक्रबारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन्। स्विडेनले निर्णय लिन अझै केही दिन चाहिने बताएको छ ।

ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–एस्ट्राजेनेकाको खोप रगत जम्ने उच्च जोखिमसँग सम्बन्धित नभएको पाइएको हो । तर थोरै संख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने जनाइएको छ ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो ।’

आफ्नो खोप कार्यक्रममा एस्ट्राजेनेका प्रयोग गर्ने/नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहीवार सो खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो । सो खोपको सुरक्षाका सम्बन्धमा आज आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्ने तयारी छ ।

एस्ट्राजेनेका कम्पनीले ईयू र यूकेमा ८ मार्चसम्ममा एक करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ। उसले रगत जम्ने त्यस्ता घटनाको संख्या आम जनसंख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ ।

"> अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी: Dekhapadhi युरोपेली संघ (ईयू) को औषधी नियामक ईएमएले अक्सफर्ड–एस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । १३ वटा ईयू मुलुकले सो खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।  ">
अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी
काठमाडौं। युरोपेली संघ (ईयू) को औषधी नियामक ईएमएले अक्सफर्ड–एस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ ।

१३ वटा ईयू मुलुकले सो खोपका कारण रगत जम्ने समस्या देखिएको भन्दै प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

इटली, स्पेन र जर्मनीसहितका केही देशले सो खोपको प्रयोगलाई शुक्रबारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन्। स्विडेनले निर्णय लिन अझै केही दिन चाहिने बताएको छ ।

ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–एस्ट्राजेनेकाको खोप रगत जम्ने उच्च जोखिमसँग सम्बन्धित नभएको पाइएको हो । तर थोरै संख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने जनाइएको छ ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो ।’

आफ्नो खोप कार्यक्रममा एस्ट्राजेनेका प्रयोग गर्ने/नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बिहीवार सो खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो । सो खोपको सुरक्षाका सम्बन्धमा आज आफ्नो समीक्षाका नतिजा सार्वजनिक गर्ने तयारी छ ।

एस्ट्राजेनेका कम्पनीले ईयू र यूकेमा ८ मार्चसम्ममा एक करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ। उसले रगत जम्ने त्यस्ता घटनाको संख्या आम जनसंख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्