काठमाडौं । माथि प्रस्तुत गरिएको क्षतिको विवरण गएको महिना (फागुन) देशका विभिन्न स्थानमा भएका केही ठूला आगलागीका प्रतिनिधि घटना मात्र हुन्।
पछिल्लो केही साता यता देशभर दैनिक १५ भन्दा बढी ठूला आगलागीका घटना रेकर्ड भएका छन्। आगलागीले दैनिक लाखौं÷करोडौं रुपैयाँ बराबरको क्षतिमात्र गरेको छैन, यसले थुप्रैको ज्यान समेत लिने गरेको छ।
ठूला सहर बजारमा आगलागी भए छिट्टै घटनास्थलमा दमकल पुग्ने गर्छन्, तर गाउँ घरमा यो सुविधा छैन। भैहाले पनि समयमा दमकल पुग्दैनन्। पुगुन् पनि कसरी, बाटोघाटो राम्रो छैन। बाटो भइहाले पुरै गाउँपालिका वा नगरपालिकाभरि एउटा दमकल हुन्छ। घटनास्थलमै पुग्न एक घण्टा भन्दा बढी लगाउँछ। दमकल पुग्दा आगोले नगर्नु पर्ने क्षति गरिसकेको हुन्छ।
यस्तै भयो गत फागुन १८ गते ताप्लेजुङको दोभान बजारमा आगलागी भयो। ४९ वटा घर–पसल जलेर ध्वस्त भए। घटनास्थलमा दमकल पुग्दा आगलागीले ठूलो क्षति गरिसकेको थियो। आगलागीले ४० करोड रुपैयाँ बराबरको क्षति गर्‍यो ।
“ताप्लेजुङको दोभानमा एकै ठाउँमा झुरुप्प बस्ती हुँदा आगोले बढी क्षति गरेको देखिन्छ। सुख्खा मौसम, हावा चल्ने समय र घरमा काठ र जस्ताको प्रयोग बढी हुँदा क्षतिलाई अझ बढायो”, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देखापढीलाई बताए।
दुई अर्बको क्षति, ७९ जनाको लियो ज्यान
गृह मन्त्रालयको तथ्याङ्क अनुसार २०७७ साल सुरु भएयताको ११ महिना (वैशाख देखि चैत ४ गतेसम्म) को अवधिमा आगलागीले देशभर २ अर्ब रुपैयाँ बराबरको क्षति गरिसकेको छ।
पछिल्लो ११ महिनामा देशभर २ हजार ३८ वटा आगलागीका घटना रेकर्ड गरिएको छ। ती घटनामा परी ७९ जनाको मृत्यु भएको छ भने ३३२ जना घाइते भएका छन्।
आगलागीका घटनाले यो वर्ष २ हजार ६२६ परिवार प्रभावित भएका छन्। आगलागीले ८२१ घरमा पूर्ण क्षति र ५४३ घरमा आंशक रुपमा क्षति पुर्‍याएको छ। आगलागीका घटनामा परी उक्त अवधिमा ९८९ पशु चौपायको मरेको गृहको तथ्याङ्कले देखाउँछ।
यी जिल्लामा आगलागीले बढी क्षति गर्‍यो
आगलागीले यो वर्ष सबैभन्दा ठूलो क्षति ताप्लेजुङ्मा गरेको छ। ताप्लेजुङमा वैशाख यता आगलागीका घटनाले ४९ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
आगलागीले राजधानी काठमाडौंमा १६ करोड ७ लाख ९६ हजार रुपैयाँभन्दा बढीको क्षति गरेको छ। यो अवधिमा काठमाडौंमा ११९ वटा आगलागीका घटना रेकर्ड भएका छन्।
कैलालीमा यो वर्ष हालसम्म आगलागीले १३ करोड ६३ लाख ६८ हजार रुपैयाँभन्दा बढीको क्षति गरिसकेको छ। रुपन्देहीमा ८ करोड ८० लाख ३ हजार रुपैयाँभन्दा बढीको क्षति आगलागीले गरेको छ।
यस्तै, आगलागीले यसवर्ष झापामा ८ करोड ३८ लाख ८९ हजार रुपैयाँ, सोलुखुम्बुमा ६ करोड ५० लाख ३० हजार रुपैयाँ, बारामा ६ करोड २९ लाख ३३ हजार रुपैयाँ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ४ करोड ५७ लाख ८० हजार रुपैयाँ, धनुषामा ३ करोड ३६ लाख ३९ हजार रुपैयाँ, सर्लाहीमा ३ करोड ९ लाख २५ हजार रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
कस्तो छ तयारी ?
प्रत्येक वर्ष आगलागीका घटनाले देशमा अर्बौ रुपैयाँको क्षति गर्दै आएको छ। घटना र क्षति प्रत्येक वर्ष बढ्दो छ। तर सम्भावित आगलागीका घटना र यसबाट हुने क्षति कम गर्न सरकारी स्तरबाट खासै तयारी गरेको देखिदैन।
“स्थानीय पालिकालाई जिम्मेवारी धेरै छ। ठूलो आगलागी हुँदा सेना, प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खिटदै आएका छन्”, प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल भन्छन्, “सचेतना कार्यक्रम बनाई सामाजिक सञ्जाल र रेडियोमा प्रसरण गर्ने काम गरेका छौं।”
डँडेलो निभाउन वनसँग मिलेर संयुक्त प्रयास
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार वनमा लाग्ने डँडेलोको जोखिम कम गर्न वन मनत्रालयसँग मिलेर कार्ययोजना बनाउने प्रयास भइरहेको छ। अर्थात वन र प्राधिकरण दुवै मिलेर साझा योजना बनाइदै छ।
“कहाँ, कति आगो लाग्यो भन्ने पत्ता लगाउने प्रविधि हामीसँग छ। वनमा लाग्ने लाग्ने डँडेलो निभाउन संयुक्त ‘एक्सन’ चाहिन्छ। वनको आगो निभाउन बढी वनकै कर्मचारी र सामुदायिक वनका पदाधिकारी सक्रिय हुनपर्छ”, उनले भने।
अहिले वनमा लाग्ने डँडेलो निभाउन चाहिने आवश्यक सामग्री किन्ने र जिल्ला जिल्ला पुर्‍याउने प्रयास भइरहेको छ। डँडेलोको जोखिम पहाडी क्षेत्रमा बढी रहेको छ। वनको विज्ञ प्राधिकरणमै खटाएर काम गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको उनले बताए।
" /> काठमाडौं । माथि प्रस्तुत गरिएको क्षतिको विवरण गएको महिना (फागुन) देशका विभिन्न स्थानमा भएका केही ठूला आगलागीका प्रतिनिधि घटना मात्र हुन्।
पछिल्लो केही साता यता देशभर दैनिक १५ भन्दा बढी ठूला आगलागीका घटना रेकर्ड भएका छन्। आगलागीले दैनिक लाखौं÷करोडौं रुपैयाँ बराबरको क्षतिमात्र गरेको छैन, यसले थुप्रैको ज्यान समेत लिने गरेको छ।
ठूला सहर बजारमा आगलागी भए छिट्टै घटनास्थलमा दमकल पुग्ने गर्छन्, तर गाउँ घरमा यो सुविधा छैन। भैहाले पनि समयमा दमकल पुग्दैनन्। पुगुन् पनि कसरी, बाटोघाटो राम्रो छैन। बाटो भइहाले पुरै गाउँपालिका वा नगरपालिकाभरि एउटा दमकल हुन्छ। घटनास्थलमै पुग्न एक घण्टा भन्दा बढी लगाउँछ। दमकल पुग्दा आगोले नगर्नु पर्ने क्षति गरिसकेको हुन्छ।
यस्तै भयो गत फागुन १८ गते ताप्लेजुङको दोभान बजारमा आगलागी भयो। ४९ वटा घर–पसल जलेर ध्वस्त भए। घटनास्थलमा दमकल पुग्दा आगलागीले ठूलो क्षति गरिसकेको थियो। आगलागीले ४० करोड रुपैयाँ बराबरको क्षति गर्‍यो ।
“ताप्लेजुङको दोभानमा एकै ठाउँमा झुरुप्प बस्ती हुँदा आगोले बढी क्षति गरेको देखिन्छ। सुख्खा मौसम, हावा चल्ने समय र घरमा काठ र जस्ताको प्रयोग बढी हुँदा क्षतिलाई अझ बढायो”, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देखापढीलाई बताए।
दुई अर्बको क्षति, ७९ जनाको लियो ज्यान
गृह मन्त्रालयको तथ्याङ्क अनुसार २०७७ साल सुरु भएयताको ११ महिना (वैशाख देखि चैत ४ गतेसम्म) को अवधिमा आगलागीले देशभर २ अर्ब रुपैयाँ बराबरको क्षति गरिसकेको छ।
पछिल्लो ११ महिनामा देशभर २ हजार ३८ वटा आगलागीका घटना रेकर्ड गरिएको छ। ती घटनामा परी ७९ जनाको मृत्यु भएको छ भने ३३२ जना घाइते भएका छन्।
आगलागीका घटनाले यो वर्ष २ हजार ६२६ परिवार प्रभावित भएका छन्। आगलागीले ८२१ घरमा पूर्ण क्षति र ५४३ घरमा आंशक रुपमा क्षति पुर्‍याएको छ। आगलागीका घटनामा परी उक्त अवधिमा ९८९ पशु चौपायको मरेको गृहको तथ्याङ्कले देखाउँछ।
यी जिल्लामा आगलागीले बढी क्षति गर्‍यो
आगलागीले यो वर्ष सबैभन्दा ठूलो क्षति ताप्लेजुङ्मा गरेको छ। ताप्लेजुङमा वैशाख यता आगलागीका घटनाले ४९ करोड रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
आगलागीले राजधानी काठमाडौंमा १६ करोड ७ लाख ९६ हजार रुपैयाँभन्दा बढीको क्षति गरेको छ। यो अवधिमा काठमाडौंमा ११९ वटा आगलागीका घटना रेकर्ड भएका छन्।
कैलालीमा यो वर्ष हालसम्म आगलागीले १३ करोड ६३ लाख ६८ हजार रुपैयाँभन्दा बढीको क्षति गरिसकेको छ। रुपन्देहीमा ८ करोड ८० लाख ३ हजार रुपैयाँभन्दा बढीको क्षति आगलागीले गरेको छ।
यस्तै, आगलागीले यसवर्ष झापामा ८ करोड ३८ लाख ८९ हजार रुपैयाँ, सोलुखुम्बुमा ६ करोड ५० लाख ३० हजार रुपैयाँ, बारामा ६ करोड २९ लाख ३३ हजार रुपैयाँ, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) ४ करोड ५७ लाख ८० हजार रुपैयाँ, धनुषामा ३ करोड ३६ लाख ३९ हजार रुपैयाँ, सर्लाहीमा ३ करोड ९ लाख २५ हजार रुपैयाँभन्दा बढीको क्षति गरेको छ।
कस्तो छ तयारी ?
प्रत्येक वर्ष आगलागीका घटनाले देशमा अर्बौ रुपैयाँको क्षति गर्दै आएको छ। घटना र क्षति प्रत्येक वर्ष बढ्दो छ। तर सम्भावित आगलागीका घटना र यसबाट हुने क्षति कम गर्न सरकारी स्तरबाट खासै तयारी गरेको देखिदैन।
“स्थानीय पालिकालाई जिम्मेवारी धेरै छ। ठूलो आगलागी हुँदा सेना, प्रहरी र सशस्त्र प्रहरी तीन वटै सुरक्षा निकाय खिटदै आएका छन्”, प्राधिकरणका कार्यकारी प्रमुख पोखरेल भन्छन्, “सचेतना कार्यक्रम बनाई सामाजिक सञ्जाल र रेडियोमा प्रसरण गर्ने काम गरेका छौं।”
डँडेलो निभाउन वनसँग मिलेर संयुक्त प्रयास
प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलका अनुसार वनमा लाग्ने डँडेलोको जोखिम कम गर्न वन मनत्रालयसँग मिलेर कार्ययोजना बनाउने प्रयास भइरहेको छ। अर्थात वन र प्राधिकरण दुवै मिलेर साझा योजना बनाइदै छ।
“कहाँ, कति आगो लाग्यो भन्ने पत्ता लगाउने प्रविधि हामीसँग छ। वनमा लाग्ने लाग्ने डँडेलो निभाउन संयुक्त ‘एक्सन’ चाहिन्छ। वनको आगो निभाउन बढी वनकै कर्मचारी र सामुदायिक वनका पदाधिकारी सक्रिय हुनपर्छ”, उनले भने।
अहिले वनमा लाग्ने डँडेलो निभाउन चाहिने आवश्यक सामग्री किन्ने र जिल्ला जिल्ला पुर्‍याउने प्रयास भइरहेको छ। डँडेलोको जोखिम पहाडी क्षेत्रमा बढी रहेको छ। वनको विज्ञ प्राधिकरणमै खटाएर काम गर्ने भन्ने विषयमा पनि छलफल चलिरहेको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्