काठमाडौँ। ललिता निवास जग्गा काण्डको मुद्दामा फसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दा दोस्रोपटक आज पनि हेर्न नमिल्नेमा परेको छ। 

बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौँले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतको आदेश कानुनविपरीत भएको र थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँ भन्ने मागसहित सर्वोच्च अदालतमा माघ १५ मा निवेदन दर्ता गरेका थिए। 

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख रूपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचारको अभियोग छ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्नेमा परेको हो। न्यायाधीश कार्कीका नाता पर्ने भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको हो।

" /> काठमाडौँ। ललिता निवास जग्गा काण्डको मुद्दामा फसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दा दोस्रोपटक आज पनि हेर्न नमिल्नेमा परेको छ। 

बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौँले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतको आदेश कानुनविपरीत भएको र थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँ भन्ने मागसहित सर्वोच्च अदालतमा माघ १५ मा निवेदन दर्ता गरेका थिए। 

बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख रूपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचारको अभियोग छ।

न्यायाधीशहरू हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्नेमा परेको हो। न्यायाधीश कार्कीका नाता पर्ने भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको हो।

"> ललिता निवास प्रकरण : बस्न्यातको मुद्दा आज पनि हेर्न नमिल्नेमा: Dekhapadhi
ललिता निवास प्रकरण : बस्न्यातको मुद्दा आज पनि हेर्न नमिल्नेमा <p style="text-align: justify;">काठमाडौँ। ललिता निवास जग्गा काण्डको मुद्दामा फसेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको मुद्दा दोस्रोपटक आज पनि हेर्न नमिल्नेमा परेको छ।&nbsp;</p> <p style="text-align: justify;">बस्न्यातलाई गत मंसिर २८ मा विशेष अदालत काठमाडौँले उनलाई थुनामा पठाउने आदेश दिएको थियो। विशेष अदालतको आदेश कानुनविपरीत भएको र थुनाबाहिरै रहेर मुद्दा लड्न पाऊँ भन्ने मागसहित सर्वोच्च अदालतमा माघ १५ मा निवेदन दर्ता गरेका थिए।&nbsp;</p> <p style="text-align: justify;">बस्न्यातविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नौ करोड ६५ लाख रूपैयाँ बिगो माग गरी २०७६ माघ २२ मा भ्रष्टाचार मुद्दा गरेको थियो। बस्न्यातलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर भ्रष्टाचारको अभियोग छ।</p> <p style="text-align: justify;">न्यायाधीशहरू हरिकृष्ण कार्की र कुमार रेग्मीको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्नेमा परेको हो। न्यायाधीश कार्कीका नाता पर्ने भएकाले मुद्दा हेर्न नमिल्नेमा परेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्