कोरोनाबाट विश्वमा २४ घन्टामा करिब आठ हजारको मृत्यु

काठमाडौं। कोरोना संक्रमणबाट विश्वमा पछिल्लो २४ घन्टामा सात हजार ९१९ जनाको मृत्यु भएको छ ।

सबैभन्दा बढी ब्राजिलमा दुई हजार ३३१ जनाको मृत्यु भएको छ भने ७३ हजार ४५० जना संक्रमित थपिएका छन्।

अमेरिकामा ७८० जनाको मृत्यु भएको छ भने ५३ हजार ८७५ जना संक्रमित थपिएका छन् ।

मेक्सिकोमा ६१३, इटालीमा ४०१ र रुसमा ३९२ जनाको मृत्यु भएको छ ।