झापा। टिपरको ठक्करबाट झापाको दमकमा थप एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । 

" /> झापा। टिपरको ठक्करबाट झापाको दमकमा थप एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गको दमक–४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५ बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश–१–०२–००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश–१–०२–०४४प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।

बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।

यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका–८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो । 

"> टिपरको ठक्करबाट एक जनाको मृत्यु: Dekhapadhi
टिपरको ठक्करबाट एक जनाको मृत्यु <p style="text-align: justify;">झापा। टिपरको ठक्करबाट झापाको&nbsp;दमकमा थप एक जनाको मृत्यु&nbsp;भएको छ ।</p> <p style="text-align: justify;">पूर्वपश्चिम राजमार्गको दमक&ndash;४ को चियाबगानस्थित सडकखण्डमा साँझ साढे ५&nbsp;बजे पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश&ndash;१&ndash;०२&ndash;००१ क १०८२ नम्बरको टिपरले विपरीत दिशाबाट जाँदै गरेको प्रदेश&ndash;१&ndash;०२&ndash;०४४प ८१३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएका मोरङ रतुवामाई नगरपालिका&ndash;८ बस्ने २३ वर्षीय नीरन बस्नेतको मृत्यु भएको हो ।</p> <p style="text-align: justify;">बस्नेतको साँझ नै विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जनाएको छ ।</p> <p style="text-align: justify;">यसअघि सोही मोटरसाइकलमा पछाडि बस्नुभएका मोरङ रतुवामाई नगरपालिका&ndash;८ बस्ने २४ वर्षीय अनिष कोइरालाको उपचार गर्न लैजाने क्रममा मृत्यु भएको थियो ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्